मोरङको पथरी शनिश्चरेमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । नगरको निगरानीमा रहेका उनिहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण भइरहेको
सरकारले लक डाउनको अवधि वैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ ।
सप्तरीमा लक डाउनका बेला बाहिर निस्केकी एक महिलाको मृत्यु भएको छ।
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिमका कारण गरिएको लकडाउनकै बीच सोमबार राष्ट्रियसभाको अनौपचारिक बैठक बसेको छ ।
कैलाली को लम्की चुहा नगरपालीका १ मा ६५ वर्षीया एक महिलामा कोभिड–१९ पोजेटिभ देखिएपछि प्रहरीले उनीसँग आएकाहरुको खोजी शुरु गरेको छ ।