यमनका हुथी विद्रोहीसँग सम्बन्धित एक अदालतले चारजना पत्रकारलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
अफगानिस्तान सरकारले पछिल्लो पटक १६१ जना तालिबानी बन्दीहरुलाई कैदमुक्त गरेको अफगान सरकारका एक प्रवक्ताले बताएका छन् ।
कोरोना सङ्क्रमणका कारण व्यापार, पर्यटन र विपे्रषणमा परेको प्रभावले नेपालको समग्र आर्थिक वृद्धिदर खुम्चिने विश्व बैङ्कले प्रक्षेपण गरेको छ ।
गण्डकी प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या १४ पुगेको छ ।
टर्कीका राष्ट्रपति तयिप एर्डोगानले गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका छन्। शुक्रबार रातिदेखि ४८ घण्टाको कर्फ्यु जारी गरेपछि गृहमन्त्रीको आलोचना भएको थियो। दर्जनौं शहरमा राति १० बजे कर्फ्यूको जानकारी गराएपछि दुई घण्टाभित्र लाखौं मान्छेहरू शपिङ गर्न निस्केका ...
सप्तरीमा लक डाउनका बेला बाहिर निस्केकी एक महिलाको मृत्यु भएको छ।
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिमका कारण गरिएको लकडाउनकै बीच सोमबार राष्ट्रियसभाको अनौपचारिक बैठक बसेको छ ।
कैलाली को लम्की चुहा नगरपालीका १ मा ६५ वर्षीया एक महिलामा कोभिड–१९ पोजेटिभ देखिएपछि प्रहरीले उनीसँग आएकाहरुको खोजी शुरु गरेको छ ।