आदरणिय स्विट्जरल्याण्डबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा निर्वाचन समितीको तर्फबाट हार्दिक नमस्कार। गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको यहि जुलाई ०८ तारिख jupiterstrasse 15 3015 Bern मा सम्पन्न हुन गई रहेको सातौं राष्ट्रिय महाधिबेशन ...
नेपाली सनाज बासेल, स्विट्जरल्याण्डको आयोजनामा यही आउंदो २०२३ अगस्त ५ गते शनिवारको दिन बासेलमा भलिबल प्रतियोगिता कार्यक्रम गर्ने भएको छ।भलिबल खेलाडीहरूलाई प्रोत्साहन गर्दै संमाजले बासेलमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्विट्जरल्याण्डको बासेल शहरको Eisweierhütte, ...
जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले “ दोश्रो पिङ्ग पोङ्ग प्रतियोगिता ” को आयोजना जुन १० मा सम्पन्न गरेको छ। जुरिख नेपाली स्पोर्ट्स क्लब स्विट्जरल्याण्डद्वारा आयोजित पिङ्ग पोङ्ग प्रतियोगिताको कार्यक्रम १० जुन २०२३ शनिवारका दिन ...
यही आउँदो मे २८ तारिख आइतवारको दिन स्विट्जरल्याण्डको बादेनमा गैर आवासीय नेपाली संघ स्विट्जरल्याणडद्वारा नेपाली कथानक चलचित्र छक्का पन्जा ४ प्रदर्शन गर्ने भएको छ। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले चलचित्रबाट उठेको रकम One NCC One ...
भरतमणि चोंग्बंग लिम्बु, लन्डन । नेपालमा नक्कली भुटानी प्रकरणमा नेता, कर्मचारी समातिने क्रमले उग्र रुप लिइरहेका बेला बेलायतमा समेत नक्कली भुटानीको लिष्ट बनिरहेको छ । एनआरएनए यूकेको पहलमा बेलायतको आवासीय अधिकार लिनकै लागि आफूलाई भुटानी ...
लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) युकेले ‘मिसन ग्रासरुट’ कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न गरेको छ । प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटि अध्यक्ष संजय थापाको प्रमुख आतिथ्यतामा साउथ इस्ट लण्डन , नर्थ वेस्ट लण्डन ,साउथ वेस्ट, ...
लन्डन । गैरआवासीय नेपाली संघ यूके १० औं कार्यसमितिको आगामी २१ मे आइतबार हुने विशेष अधिवेशनको तयारी पुरा भएको छ ।संघले आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा एक पत्रकार सम्मेलन गरि सम्मेलन तयारी पुरा भएको जनाएको हो ...
लण्डन । उच्च शिक्षाका लागि यूके आएको केही समयमै बिरामी भएर २१ वर्षीया सदिच्छा तामाङको निधन भएको छ । निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै उनको बुधबार १० मेमा निधन भएको ...
लण्डन । एमाले निकट प्रवासी नेपाली अन्तराष्ट्रिय कमिटिका अध्यक्ष संजय थापा मिसन ग्रासरुट कार्यक्रमसहित बेलायतमा व्यस्त छन । अध्यक्ष थापा एक साता लामो भ्रमणका लागि कार्यक्रमसहित बेलायत आएका हुन । बेलायतमा रहदा संगठनको काममा सकृय ...
जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले “ द्रोसो पिङ्ग पोङ्ग प्रतियोगिता ” को आयोजना यहि आउने जुन मा गर्ने भएको छ।जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले खेलकुद तथा बिभिन्न सामाजिक कार्यक्रम नेपाल तथा स्वीसमा गर्दै ...