एन आर एन ए स्विटजरल्याण्डद्वारा भुकम्प पिडितलाइ सहयोग गर्न आह्वान
Share

गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डद्वारा जाजरकोटका भूकम्प प्रभावितहरुलाई सहयोग गर्न बिज्ञप्ति निकाल्दै सहयोगको आह्वान गरेको छ।
बिस्तृत जानकारी तल उल्लेखित बिज्ञप्तिमा लेखिएको छ।