एन आर एन ए स्विट्जरल्याण्डद्वारा अन्तरास्ट्रिय महिला दिवस कार्यक्रमको आयोजना
Share
एन आर एन स्विट्जरल्याण्डद्वारा आउँदो पांच मार्च २०२२ शनिवारका दिन ११२ औं अन्तरास्ट्रिय महिला दिवस कार्यक्रम आयोजना गर्ने भएको छ।
” लैङ्गिक समानता आज दिगो भोलिका लागि ” भन्ने नारा रहेको उक्त अन्तरास्ट्रिय महिला दिवस कार्यक्रमलाइ सफल पार्न सम्पूर्ण स्विसबासी नेपाली लगाएत नेपाल प्रेमी बिदेशीहरुलाई एन आर एन ए स्विट्जरल्याण्डले उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।