Type to search

Uncategorized मुख्य समाचार

‘मेरो सरकार’ भन्ने वाक्यांशको सट्टा ‘यो सरकार’

Share

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा ‘मेरो सरकार’ भन्ने वाक्यांश प्रयोग गरिनन् ।

गत वर्ष आफ्नो सम्बोधनमा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भन्ने वाक्यांश प्रयोग गरेका कारण विवादित भएको थियो । तर, यो पटक राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भन्ने वाक्यांशको सट्टा ‘यो सरकार’ भन्ने वाक्यांश प्रयोग गरिन् ।

राष्ट्रपति भण्डारीले कोरोना महामारीको प्रसंगबाट आफ्नो सम्बोधन शुरु गरेकी थिइन् । सरकारको रणनीतिका कारण नागरिकको जीवन रक्षा भएको राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *