Type to search

स्विस/प्रवास

नेपाल पत्रकार महासघ युरोप शाखाको अध्यक्षमा प्रेम परियार

Share

नेपाल पत्रकार महासघ युरोप शाखाले नयां नेतृत्व पाएको छ । आज भएको निर्बाचन कार्यक्रम पस्चात नयां निर्बाचन कमिटिले नयां टिमको घोषणा गरेको हो ।
नयां टिमको अध्यक्षमा नर्बे निबासी प्रेम परियार चुनिएका छन। बरीष्ठ उपाध्यक्षमा निबर्तमान अध्यक्ष केजिन राइ र महेश खाती छन । त्यसै गरी महासचिबमा नि बर्तमान कार्यबाहक महासचिब द्रोण रिजाल चुनिएका छन् ।

नयाँ कार्यसमिति गठनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य राजेश चाम्लिङको संयोजकत्वमा डा उदयदेव आचार्य सदस्यसचिव रहेको निर्वाचन समिति गठन गरिएको थियो । भने अधिबेशन सम्पन्न गर्न केन्द्रिय प्रतीनिधी चिरन शर्मा तोकिएका थिए ।

नेपाल पत्रकार महासंघ युरोपले गत फेब्रुअरी २० तारिख संस्थाको चौथो अधिबेशन नेपाल सरकारका सुचना तथा प्रबिधी मन्त्री पार्बत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न गरिसकेको छ भने केन्द्रको निर्देशान अनुसार नया नेतृत्व चयन आज भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *