सुभाष सुन्दासको नयाँ गीत ‘मन’ सार्वजनिक
Share

स्विट्जरल्याण्ड निवासी गायक सुभाष सुन्दासको नयाँ गीत ‘मन’ आफ्नै युट्युब च्यानलबाट गत शुक्रबार १५ सेप्टेम्बरका दिन सार्वजनिक गरेका छन्। गाएक सुन्दासको नयाँ ‘मन’ गीतको म्युजिक भिडियोमा शब्द/संगीत रामु परियारको रहको छ भने निर्देशन बिकास तामाङ्ले गरेका छन् ।
मान्छेको मन सधै भरि चंचल हुने हुँदा, कति खेर को संग माया बस्न जान्छ थाहा हुँदैन । मन
भित्रको अनिर्णय विषयवस्तुमा डुब्छ, संघर्षको चित्रण गर्दछ। जहाँ एक व्यक्तिको भावनाहरू द्वन्द्वपूर्ण इच्छाहरू र अनिश्चितताहरू बीच फाटेका छन्, यसले यसको वास्तविक चाहना वा आकांक्षाहरू निर्धारण गर्न चुनौतीपूर्ण बनाउँछ भन्ने बिषयलाइ उठान गर्दै भिडियो मार्फत गाएक सुन्दासले देखाउन खोजेका छन्।
उक्त भिडियोमा गाएक सुन्दास आफै अभिनय गरेका छन् भने साथमा अंगेला लासाहन ,तिला जोर्ण र एरिया अनासी ले पनि अभिनय गरेका छन्। हालसम्म गाएक सुन्दासले नौं वटा गीतहरु सार्वजनिक गरिसकेका छन् ।