सगरमाथा दिवसको अवसरमा “एभरेष्ट डे” कार्यक्रम हुँदै
Share

आउँदो २९ मे आइतवारका दिन स्विट्जरल्याण्डको राजधानी बर्नमा नेपालको पर्यटन प्रवर्धनका लागि सगरमाथा दिवसको अवसरमा “एभरेष्ट डे” कार्यक्रम हुँदै छ। उक्त कार्यक्रममा सम्पूर्ण स्विसबासी नेपाली लगाएत नेपाल प्रेमी बिदेशीहरुलाई उपस्थितिको लागि नेपाली राजदुतावासको तर्फबाट अनुरोध गरेको छ।
