Type to search

स्विस/प्रवास

नेपाली जनसम्पर्क समिति बिभाग प्रमुख गोबिन्द भट्टराई मार्फत सभापति देउवालाई ज्ञापनपत्र

Share

विदेशी नागरिकता लिएका विदेशस्थित नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्ताहरुलाई कांग्रेसले १४ औं महाधिवेशनमा भाग लिनबाट बन्चित गर्ने तयारी गरेपछि ३३ देशका कांग्रेस नेता कार्यकर्ताहरुले संयुक्त रुपमा उक्त ज्ञापनपत्र बुझाएका छन् ।

विश्वभरबाट छरिएका कार्यकर्ताहरुको तर्फबाट पार्टी जनसम्पर्क समिति विभाग प्रमुख गोविन्द भट्टराईमार्फत उनीहरुले शुक्रवार सो ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले नेपाली जनसम्पर्क समितिहरुको तर्फबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वभर रहेका नेपाली जनसम्पर्क समितिले विधान र नियमावली संशोधन गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *