Type to search

स्विस/प्रवास

दशैं कार्यक्रम वर्न समाजले आयोजना गर्दै

Share

स्विटजरल्याण्डको राजधानी बर्नमा आउँदो नेपालीहरुको महान चाड “बडा दशैँ”को उपल्यक्षमा वेर्न समाज परिवारले दशैं कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा उपस्थित हुनको लागि बर्न समाजले सम्पूर्ण नेपाली लगाएत नेपालप्रेमी बिदेशीहरुलाई अनुरोध गरिएको छ। बिस्तृत जानकारी बर्न समाजद्वारा छिट्टै जानकारी गर्नेछ।

सम्पूर्ण स्विसवासी दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार 🙏
आगामी अक्टूबर ८ शनिवारको दिन वेर्न समाजको आयोजनामा दशैं कार्यक्रमको आयोजना गरिएको कुरा हजुरलाई अवगत नै छ। उक्त कार्यक्रममा पोर्चुगलबाट दोहोरी गीत गाउने कलाकारको पनि सहभागिता हुने कुरा हजुरहरुलाई जानकारी गराउन चाहन्छौं। साथै हजुरहरुको स-परिवार उपस्थित भई कार्यक्रमलाई भव्यताका साथ सफल बनाईदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

अध्यक्ष
विष्णु थापा तथा वेर्न समाज परिवार

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *