Type to search

स्विस/प्रवास

गैर आवासीय नेपाली संध स्विट्जरल्याण्डको २०२१-२०२३ को कार्यकालको सदस्यता दर्ता समय एक हप्ता मात्र बाँकी

Share

आदर्णीय स्विसवासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरु नमस्कार

विषय :- गैर्आवासिय नेपाली संध राष्ट्रीय समन्वय परिषद स्विट्जरल्याण्डको २०२१-२०२३ को कार्यकालको लागी सदस्यता दर्ता समय एक हप्ता मात्र बाँकी रहेको जानकारीको गराउन चाहन्छौँ

गैर्आवासिय नेपाली संध अन्तराष्ट्रीय समन्वय परिषदको विधानमा भएको परिवर्तनका कारण विश्वभरीका राष्ट्रीय समन्वय परिषदले जुलाई महिना भित्र साधारणसभा गरी निर्वाचन गरीसक्नु पर्ने कुरा विधानमा नै उल्लेख रहेको कुरा हजुरहरुमा अवगत नै छ। त्यसैकारण गैर्आवासिय नेपाली संध राष्ट्रीय समन्वय परिषद स्विट्जरल्याण्डले ११ जुलाई २०२१ आइतवारको दिन बेर्न मा साधारणसभा गर्ने र निर्वाचन गराउने निर्णय गरेको कुरा पनि हजुरहरुमा अवगत गराउन चाहान्छौं। विधानत निर्वाचन मिति भन्दा १ महिना अगाडी सदस्यता दर्ता बन्द गर्नुपर्ने वाध्यताका कारण ११ जुन २०२१ देखी सदस्यता दर्ता बन्द गरिने कुरा पनि हजुरहरुमा अवगत गराउन चाहन्छौं। ११ जुन २०२१ देखी पछाडी सदस्यता दर्ता गराउने महानुभावहरुले ११ जुलाई २०२१ मा हुने निर्वाचनमा सहभागी हुन नमिल्ने र नपाउने कुरा पनी हजुरहरुलाई जानकारी गराउन चाहान्छौं। त्यसकारण ११ जुलाई २०२१ मा हुने निर्वाचनमा सहभागी हुन ईच्छुक जसले अहिले सम्म सदस्यता दर्ता गर्नुभएको छैन उहाहरुले यहि ११ जुन २०२१ सम्ममा सदस्यता दर्ता गराउनुहुन अनुरोध गर्दछौँ।

सदस्यता दार्ता को निमित्त Smart NRNA यस Mobile App download गरी आफ्नो परिचय खुल्ने फोटो सहितको डकुमेन्ट (Passport, Swiss Resident ID, Travel card, Swiss pass ect). को आगाडी र पहाडी को भाग अपलोड गर्नुहोला र आफ्नो पास फोटो साइजको फोटो पनि अपलोड गर्नुहोला । सदस्यता सुल्क बापतको रकम Chf 30 तल को खातामा जम्मा गरी Deposit recipt पनि अपलोड गर्नुहोला । हजुरहरुले अपलोड गरेको सबै Document Europe को Server मा रहने व्यवस्था मिलाएको कुरा पनि हामिलाई अन्तराष्ट्रिय समन्वय परिषदले जानकारी गराएको कुरा हजुरहरुमा अवगत गराउदछौ ।

Non Resident Nepali Association, Switzerland
PostFinance AG (9000)
Account Nr. 854979609
IBAN: CH7409000000854979609

1200 Geneva
Schweiz

विधानत निर्वाचन मिति भन्दा एक महिना अघि सदस्यता दर्ता बन्ध गर्नुपर्ने बाध्यताका कारण ११ जुन २०२१ बाट सदस्यता दर्ता बन्द गरिने कुरा पनि हजुरहरुमा अवगत गराउन चाहन्छौ । ११ जुन २०२१ पछाडी सदस्यता दर्ता गराउने महानुभावहरूले ११ जुलाई २०२१ मा हुन गईरहेको निर्वाचनमा सहभागी हुन नमिल्ने र नपाउने कुरा पनि हजुरहरुलाई जानकारी गराउन चाहन्छौ।

सदस्यता दार्ता सम्बधि कुनै समस्या भएमा वा कुनै जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।

अध्यक्ष: शिव कुमार सुब्बा Mobile tel:0799451255
उपाध्यक्ष: शुभ एल्मर लामा Mobile tel:0798327577
महासचिव: कृष्ण प्रसाद शिवाकोटी Mobile tel:0763398700
कोसाध्यक्ष: प्रमोद भट्ट Mobile tel:0764164800
आइ सी सी सदस्य: भुमी राज गुरुङ Mobile tel:0764275443

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *