गैर आवासीय नेपाली संघद्वारा भारतीय सरकारको उत्तेजक गतिविधिहरूका विरुद्ध विरोध
Share
नेपालको सार्वभौम भूमिमा भारतीय सरकारको उत्तेजक गतिविधिहरूका विरुद्ध विरोध संसार भरीका गैर आवासीय नेपाली संघद्वारा भारतीय दुतावासमा बिज्ञप्ति जारी गर्ने क्रममा स्विस स्थित भारतीय दुतावासमा पनि उक्त संघ स्विटजरल्याण्डले बुझाएको छ।