Type to search

मुख्य समाचार स्विस/प्रवास

गैर आवसीय नेपाली संघ महिला फोरमले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने

Share

“Embrace Equity” भन्ने मूल नाराका साथ गैर आवसीय नेपाली संघ महिला फोरम स्विटजरल्याण्डद्वारा आउँदो चार मार्च शनिवारका दिन स्विटजरल्याण्ड बेर्न स्थित Gemeinschaftszentrum der Kirchgemeinde Petrus, Jupiterstrasse 15, CH 3015 Bern मा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ ।

कार्यक्रम नेपाली दूतावास स्विट्जरल्याण्डका लागि राजदूत मनि प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।

अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुनका लागि एनआरएनए महिला फोरम स्विट्जरल्याण्डले हार्दिक आह्वान गरेको छ। कार्यक्रममा सांगीतिक प्रस्तुतिका साथ साथै खानपिनको पनि ब्यबस्था रहने छ।

बिस्तृत जानकारी तल उल्लेखित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *