एनआरएनए स्विटजरल्याण्डले हरितालिका तिज कार्यक्रम गर्दै
Share

आउँदो २०२१ सेप्टेम्बर ५ तारिक आइतवारको दिन गैर आवासीय नेपाली संघ स्विट्जरलयाण्ड्ले हिन्दु महिलाहरुको हरितालिका तिज कार्यक्रम गर्ने भएको छ।
उक्त कार्यक्रममा सम्पूर्ण नेपाली लगाएत नेपाल र नेपाली प्रेमीहरुलाइ उपस्थित हुन गैर आवासीय नेपाली संघ स्विट्जरलयाण्ड्ले आग्रह गरेको छ। हाल चलिरहेको कोरोना महामारीका कारण सम्पूर्ण उपस्थितिहरुको स्वास्थ्यको मध्यनजर राख्दै कार्यक्रममा उपस्थित हुने सबैले कृपया आ-आफ्नो मास्क आफु संगै ल्याउन संघले आग्रह गरेको छ।
हरितालिका तिज कार्यक्रमको बिस्तृत जानकारी तल उल्लेख गरिएको छ।
