Type to search

मुख्य समाचार समाचार

प्रतिनिधिसभा बैठक आज पनि अवरुद्ध

Share

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले घेराउसहित चर्काबाजी गर्दै बैठक अवरुद्ध पारेको हो ।

यता, सभामुख सापकोटाले सभालाई सूचारु गराएर आफ्ना असहमति राख्न पटक पटक आग्रह गरेपनि एमाले सांसदहरुले निरन्तर नाराबाजी गरेका थिए ।

एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफैं पार्टी फुटाउने षडयन्त्रमा लागेका भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *