Type to search

मुख्य समाचार समाचार

पोखरामा भूकम्पको धक्का

Share

पोखरा, ६ वैशाख / पोखरामा शनिबार भूकम्पको धक्का महसुश भएको छ ।११ बजेर १५ मिनेट जाँदा भूकम्पको ३ म्याग्नेच्यूटको भुकम्प गएको रष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।सानो भूकम्पको धक्का भएपनि लकडाउनमा घरमै बसेकाहरुले महसुस गरेर सडकमा निस्के थिए । कास्कीको पुरुन्चौर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।अघिल्लो वर्ष चैत २ गते कास्कीको लुम्लेलाई केन्द्र बनाएर ५ म्याग्नेच्यूटको भुकम्प गएको थियो । यस अगाडी पुस १७ पनि पोखरामा भूकम्पको महसुश भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *