नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा स्विटजरल्याण्डको जुरीखमा सांगीतिक कार्यक्रमको आयोजना
Share

यही आउँदो अप्रिल १५ तारिख शनिवारको दिन नेपाली नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा स्विटजरल्याण्डको जुरीख सहरमा सांगीतिक कार्यक्रम हुने भएको छ। उक्त नयाँ बर्ष कार्यक्रम स्वीस नेपाली समाजद्वारा आयोजना गरिएको हो।
कार्यक्रमलाइ मनोरम र संगीतमय बनाउन युरोपका चर्चित नेपाली कलाकारहरु गायक तुलसी शिवाकोटि र गायिका सुमी घिमिरे सापकोटाले साथ दिने भएका छन्।
कार्यक्रम स्थान : GZ Loogarten, Salzweg 1, 8048 Zürich
कार्यक्रम दिनको १५:०० बजे देखी २२:०० बजे सम्म।
प्रवेश शुल्क : ३० स्वीस फ्रान्क ।
विस्तृत जानकारीको लागी तल उल्लेखित नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ।
शशी शंकर यादव – ०७६ ४८३ ७७ ५८
कमल भट्ट ०७९ ७४३ १० २४