Type to search

मुख्य समाचार

लकडाउन जेठ २० गतेसम्म बढाउने सरकारको निर्णय

Share

काठमाडौँ, ४ जेठ । सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ ।आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन थप १५ दिन लम्ब्याउने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।

आइतबार नै कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २० गतेसम्मका लागि लडकाउन बढाउन सिफारिस गरेको थियो ।लकडाउनकै कारण नेपालमा कोरोना संक्रमणले भयावह स्थिति नलिएको निष्कर्ष निकाल्दै समितिले लकडाउन बढाउनुपर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *