Type to search

मुख्य समाचार

नेपालमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु

Share

काठमाडौँ, ३ जेठ । धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्करी महिलाको मृत्यु कोरोना संक्रमणकै कारण भएको रिपोर्ट आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै ति महिलाको मृत्यु कोरोनाको कारणले भएको पुष्टि गरेको छ ।

सम्बन्धित क्षेत्रहरु सिल गरिएको छ । भोलि विज्ञ टोलीद्धारा महिलासँग सम्पर्कमा आएकाहरुको परीक्षण गरिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *