Type to search

मुख्य समाचार

कोरोना संक्रमितको संख्या ४ सय ५७ पुग्यो

Share

काठमाडौं, जेठ ८ । कपिलवस्तु र बाँकेमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।बिहीबार साँझ कपिलबस्तुका १९ बर्षीय पुरुष र बाँकेका ३२ बर्षीय पुरुष र ४२ बर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुको भेरी अस्पताल बाँके र प्रदेश प्रयोगशाला रुपन्देहीमा परिक्षण भएको हो । योसंगै संक्रमितको संख्या ४ सय ५७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *