Type to search

मुख्य समाचार

कोभिडबाट एकैदिन २ सय ६४ जनाको मृत्यु

Share

काठमाडौं । कोभिड–१९ बाट एकैदिन २ सय ६४ जनाको मृत्यु भएको छ ।

बुधबार जारी प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार सोही समयमा पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेनबाट १ सय ९ गरी ८ हजार १ सय ७३ जनामा कोभिड संक्रमण भएको छ । जसमध्ये २ हजार ४ सय ८६ संक्रमित काठमाडौं उपत्यकामै छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार १ सय ८९ जना कोभिड संक्रमणमुक्त भएका छन् ।प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *