Type to search

मुख्य समाचार

सरकारको नीति तथा कार्यक्रम

Share

काठमाडौं, २ जेठ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)का कारण कुनै पनि नागरिकको ज्यान जाने अवस्था आउन नदिने जनाएको छ ।

शुक्रबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले आर्थिक बर्षका लागि तय गरेको लक्ष्यका सम्बन्धमा शुसुनाएकी हुन् ।

उनले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको पनि बताइन् ।

त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने लक्ष्य सरकारले राखेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *