Type to search

मुख्य समाचार

मंगलबार २८८ जनामा देखियो कोरोना

Share

काठमाडौं, जेठ २० । मंगलबार थप २८८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८८ जना कोरोना संक्रमित थपिएको जनाएका छन् ।

मंगलबार थपिएका २८८ जनासहित नेपालमा कोरोना संक्रमित संख्या २ हजार ९९ जना पुगेका छन् ।

६१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । क्‍वारेन्टाइनमा रहेका धेरै मानिसहरु भारतबाट आएइ रहेका छन् । ति व्यक्तिहरुमा धेरै संक्रमण देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *