Type to search

मुख्य समाचार

पाकिस्तानमा विमान दुर्घटना

Share

पाकिस्तानमा ९० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ।शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पाकिस्तान इन्टरनेसनल एयरलाइन्स(पिआइए)को एयरक्राफ्ट ए ३२० एयरबस दुर्घटना भएको हो।

पिआइएका प्रवक्ता अब्दुल सत्तरले दुर्घटना भएको पुष्टि गरेका छन्।उक्त विमानमा आठ चालक दलसहित ९० यात्रु सवार थिए।अहिले उद्धार गर्ने कार्य भइरहेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *