Type to search

मुख्य समाचार

नेपाल प्रहरीको आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त

Share

नेपाल प्रहरीका एआईजी शैलेश थापा क्षेत्रीलाई सरकारले महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारले बरियतामा पहिलो नम्बरमा रहेका एआईजी थापालाई आईजीपीमा नियुक्त गरेको हो। आगामी बिहीबारदेखि लागू हुने गरी थापाले १९ वैशाख २०७९ सम्म नेपाल प्रहरीको नेतृत्व गर्नेछन्। हालका आईजीपी ठाकुर ज्ञवालीले आगामी बुधबारबाट अवकास पाउँदैछन्।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *