शेरबहादुर परियार/युरोप नेपाल पत्रकार महासंघ युरोप शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार संवाद तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । सत्ताइसौं विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा सञ्चालन गरिएको कार्यक्रम मा नेपाल पत्रकार महासंघका केन्द्रीय ...
स्विट्जरल्याण्ड्को संघीय सरकारको आज बसेको मन्त्रिपरिशकोको बैठकले लक डाउनलाइ थप खुकुलो बनाउने निर्णय गरेको छ।गत अप्रिल १६ तारिक बसेको मन्त्रिपरिषद बैठकले लक डाउनलाइ तिन चरणमा खोल्ने निर्णय गरेको थियो। जस अनुसार पहिलो चरणको लक डाउन ...
हरेक बर्ष जर्मनिको म्युनिख सहरमा हुने बिश्वप्रशिद्द अक्टोबर फेस्ट यस बर्ष नहुने भएको छ । संसार भरि फैलिएको कोरोना भाइरसका कारण उक्त मेला रद्ध गरिएको हो। जर्मनिको बायर्न प्रान्तको म्युनिख सहर प्रचलित परम्परागत मेला अक्टोबर ...
-शेरबहादुर परियार,पोल्याण्ड/वारसाएनआरएनए पोल्याण्डले यहाँ रहेका नेपालीहरुको लागि कोरोनाको समस्यामा राहत र सहयोग गर्ने उद्देश्यले तिस हजार ज्लोती को कोष सहित सर्वपक्षीय आपतकालिन समिति बनाएको । कोरोना (कोभिड १९) को संक्रमणले विश्व मा रहेका नेपालीहरुलाई समस्या ...
स्विजरल्याण्डको चर्मात स्थित हिमाली पहाड मात्तरहर्न सँधै स्विजरल्याण्डको प्रतीक ,शक्ति र स्थिरताको स्थान भएको रुपमा चिनिंदै आएको छ । मात्तरहर्न जस्तै मजबूत भइ संसारका सबै देश, जनता ,समाज व्यक्ति अब एक साथ खडा हुनु पर्छ। ...
१७ अप्रील २०२०/ हाल विश्वमा फैलीरहेको कोरोना महामारीमा यूरोपमा प्रभावित देशमध्ये स्पेन पनि अगाडी आएको छ ।स्पेन लकडाउनसगै स्पेनमा रहेका थुप्रै अबैधानीक नेपाली दाजुभाई दिदीबहीनीहरू दिन प्रतिदिन पिडित बन्दै गईरहेको अवस्थामा हाम्रो संस्था [हाम्रो नेपाल ...
स्विटजरल्याण्डले लक डाउन चरणबद्द रुपमा खुल्ला गर्ने भएको छ । कोरोना पोजेटिभहरुको संख्यामा केहि कमी आए पछि स्विस सरकारले लक डाउनलाइ केहि खुकुलो बनाउने निर्णय गरेको हो । १६ मार्चमा स्विस सरकारले राष्ट्रिय आपतकालिन अबस्थाको ...
स्विट्जरल्याण्डबाट रुकुमको एक बालगृहकालागि १ लाख रुपैयाँ सहयोग हस्तान्तरण भएको छ। चर्चित कार्यक्रम ईन्द्रेणी मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो। ईन्द्रणी कार्यक्रममा नै पुगेर संचालक कृष्ण कंडेललाई उक्त रकम बुझाईएको छ।