-भोला लामिछाने बार्सिलोना, स्पेनबिगत लामो समयदेखी स्वदेश तथा बिदेशमा सामाजीक कार्यहरू गर्दै आईरहेको सामाजिक संस्था हाम्रो नेपाल हामी नेपालीले अमेरीकाबाट सुरु भएको हो। यसको बिश्वभर करीब ४३ देशमा संजाल बिस्तार गरिसकेको बताइएको छ। हामी नेपाली ...
-द्रोण रिजाल, नेदरल्यान्ड्स। पत्रकारितामा समर्पण गर्दै आउनुभएका अग्रज पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ युरोप शाखाले पचासौ शृंखला समर्पण गर्दै सम्पन्न गरेको छ | २३ जनावरी का दिन भर्चुयल माध्यमबाट गरिएको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूत महामहिम ...
– शेर ब. छन्त्याल आफूलाई एक जिम्मेवार पार्टीको रुपमा उभ्याउदै कोरोना संक्रमणको शुरुवाती दिन बाट नै नेकपाले आफ्ना राजनैतिक आक्रामक गतिविधीहरुलाई स्थगन गरेको सर्वविदितै छ । उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु देशभर शान्तिपूर्ण रुपले जनसेवामा ...
-निराजन श्रेष्ठ / स्विजरल्याण्ड जीवा लामिछानेको किताव देशदेशावर पढें । उहाँकै यस अघिको प्रकाशित किताब ‘सरसर्ती संसार’ भने अडियोमा सुनेको थिएँ । उज्यालो रेडियो नेटवर्कको श्रुति संवेगमा फेला पारेपछि सुन्न थालेको थिएँ । २९ वटा ...
प्रेश विज्ञप्ति सन् २००७ मा स्थापना भएको नेपाली जनसम्पर्क समिति युरोप विदेशस्थित नेपाली कांग्रेसप्रति आस्था राख्ने सबै र लोकतन्त्रवादीहरुलाई संगठित गर्दै आइरहेको छ । नेपाली जनसम्पर्क समितिको पहिलो अधिवेशन सन् २०१० मा वर्तमान सभापति शेर ...
-शेर ब.छन्त्यालनेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको बिस्तारित बैठक भब्यताका साथ सम्पन्न भएको छ । बाम बुद्दिजिवी खगेश्वर केसीको प्रमूख आतिथ्यमा सम्पन्न उक्त भेलाले केन्द्रीय कार्यसमितिको बिस्तार गर्दै एक कार्यकाल थप गरेको छ । विश्व सर्वहारा वर्गका ...
-द्रोण रिजाल, नेदरल्यान्ड्स |विभिन्न ३० मुलुकमा रहेका प्रवासी नेपाली एकता मञ्चले सोमबार एक वक्तव्य जारी गर्दै संसद विघटनको निर्णयबाट प्रवासका कार्यकर्ता ‘स्तब्ध’ भएको जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको ...
नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलले लिस्बनमा संगठनको क्षेत्रीय समिती बिस्तार गरेको छ । मोर्चाले यही १३ डिसेम्बर २०२० आईतवारका दिन भर्चुअल सम्मेलन बाट पोर्तुगलको राजधानी लिस्बनमा १६ सदस्यीय कार्यसमिती निर्माण गरेको छ । नेपाली जनप्रगतिशील मोर्चा, ...
हालै सामाजिक संजाल तथा संचार माध्यममा प्रकाशित भएका पोर्चुगलसंग सम्बन्धित दुई खबरहरु ‘लक्ष्मी ट्राभल्स पोर्तुगल द्वारा ठगी र एनआरएनए, पोर्तुगल कार्यालय कर्मचारी द्वारा पासपोर्ट नवीकरण प्रकृयामा गरिएको आर्थिक अनियमितता’ बारे हाम्रो संगठन नेपाली जनप्रगतिशील मोर्चा, ...
द्रोण रिजाल, नेदरल्यान्डस् । नेपाल पत्रकार महासंघ युरोप शाखाको नाम, लोगो र लेटरप्याड दुरुपयोग गर्ने महासंघका पूर्व पदाधिकारीको सदस्यता खारेज गरी आवश्यक कार्वाही प्रक्रियाकालागि लागि युरोप शाखाले केन्द्रमा माग र आग्रह गरेको छ । आज ...