प्रकाश अर्याल,लन्डन। गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्ष तथा गैर आवासीय नागरिकता निरन्तरता विभागका संयोजक मोहन कार्कीले संघीय संसद, प्रतिनिधि सभाले नागरिकता सम्बन्धी विधेयक पारित गरेकोमा स्वागत गर्नुहुँदै विश्वभर रहनुभएका गैर आवासीय नेपाली दाजुभाई दिदीबहिनीहरुलाई ...
लन्डन — गैर आवासीय नेपाली संघ युकेले युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गरी जति सक्दो चांडो स्वदेश फिर्ता ल्याउने प्रबन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ। गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा ...
लण्डन – अर्थ मंत्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेरनेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित एक वेबिनारलाई ...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच चार वटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत गरिएको छ । एमालेका अवरोधका बीच बुधबार बसेको बैठकमा प्रस्तुत गरिएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ...
चितवन, ७ पुस । चितवनमा गत मंसिर २७ गते मृत भेटिएको गैंडालाई करेन्ट लगाएर मारिएको खुलासा भएको छ ।भरतपुर महानगरपालिका वडा नं. १६ मा मृत फेला परेको गैंडालाई करेन्ट लगाएर मारिएको पुष्टि भएको डिभिजन वन ...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले घेराउसहित चर्काबाजी गर्दै बैठक अवरुद्ध पारेको हो । यता, सभामुख ...
प्रेस विज्ञप्ति आसन्न जनगणनाको प्रभाबकारिताको लागि देशैभरिका वार्ड सदस्यहरुलाई १५ दिन परिचालन गर्न नेपाल पोलिसि इन्ष्टिच्युटको सुझाब सोमबार, कार्तिक १४, २०७८ काठमाडौं: डायेस्पोरा नेपाली हरुको सक्रियतामा स्थापित अन्तरास्ट्रिय थिंक ट्यांक नेपाल पोलिसि इन्ष्टिच्युट (एनपीआई) ले ...
काठमाडौं, साउन २८ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७ लाख २५ हजार ७ सय ...
टवल, २८ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । काँग्रेस, जनमोर्चा र जसपा ...