हिरा लाल श्रेष्ठ, आराउ। हर्ष उल्लाससहित तिहारको रन्कोले घरदेशलाई ढपक्क बालेको बेला स्विट्जरल्याण्ड पनि अछुतो रहेन। परदेशमा व्यस्त समयका बाबजुत पनि नेपालीहरू आफ्नो परम्पराअनुसार चाडपर्व मनाउन पछि परेका छैनन्। आ-आफ्नो समय अनुकूल जमघट तथा रमाइलो ...
गत आठ अक्टोवर शनिवारका दिन स्विट्जरल्याण्डको राजधानी बर्नमा नेपाली समाज बर्नको आयोजनामा दशैं कार्यक्रम सम्पन्न भएको छ। स्विट्जरल्याण्डबासी नेपालीहरुले बेर्न शहरमा दशैंको टिका, जमरा र मनोरञ्जनात्मक सांगितिक कार्यक्रमका साथ मनाए। कार्यक्रममा पोर्चुगलबाट आएकी नेपाली गायिका ...
भारतीय मुलका आफ्ना प्रतिस्पर्धी ऋषी सुनाकलाई २० हजार भन्दा बढी भोटले पछी पार्दै वर्तमान विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता चुनिएकी छन । यस सँगै उनी बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्ने छन । प्रधानमन्त्री ...
सुनसरी, । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। मन्त्री कार्की सत्तारुढ गठबन्धनको कार्यदलको सदस्य तथा ...
फोटो स्रोत- बालेन शाहको फेसबूक चार महिना अघिसम्म वर्तमान काठमाडौं महानगरका मुखिया वालेन शाहको नाम ९९ प्रतिशत नेपालीलाई थाहा थिएन । एक प्रतिशत किशोरकिशोरीहरुले उनको नाम पहिलो पटक गुगलबाट खोजेका थिए- र्यापर वालेन शाह । ...
फोटो स्रोत- बालेन शाहको फेसबूक काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अवैध संरचना भत्काउन एक्सनमा उत्रिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको कदमप्रति समर्थन जनाएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहानै ...
कोरोनाको महामारी वा अन्य कुनै कारणले रोकिएन भने अबको तीन महिना पछी देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव हुने छ । चुनावको लगभग केही सातामा देशभरिको चुनावी परिणाम पनि आइसक्ने छ । र बहुमत ...
आउँदो २०२२ अगष्ट २७ तारिक शनिवारको दिन गैर आवासीय नेपाली संघ स्विट्जरलयाण्ड्ले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज कार्यक्रम गर्ने भएको छ।उक्त तिज कार्यक्रममा चर्चित गायिका रिता के.सी को प्रस्तुति रहने छ। गायिका रिता के.सी ...
आज १ अगस्ट, स्विट्जरल्याण्डको जन्म भएको दिनलाइ स्विस नागरिकले हर्सोल्लासका साथ मनाउदैं छन्। सन १८९१ देखि आजको दिनलाइ स्विट्जरल्याण्डले रास्ट्रीय दिवस घोषणा गरेर मनाउन सुरु गरेको हो। सन् १२९१ मा तिन क्यान्टोन (प्रदेश हरु) उरी ...
काठमाडौं । संसदबाट पास गरिएको नागरिकता बिधयेकको विरुद्धमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ । मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथी गम्भीर आँच पुर्याउने भन्दै ...