काठमाडौं, जेठ ८ । सरकारले काठमाडौं उपत्यका प्रवेशमा कडाई गरेको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय कार्यान्वयनका लागि उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको हो । जेठ ...
बुटवल । कोरोना भाइरस संक्रमण भइ बुटवलको एक अस्पतालमा उपचार गराइरहेका एक शिक्षकको मृत्यु भएको छ ।गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले पुष्टि गरेको छ । सामाजिक विकास ...
काठमाडौं : नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ। पछिल्लो पटक देखिएका संक्रमितहरू बाँके नरैनापुर, धनकुटा, कपिलवस्तु र नवलपरासी पश्चिमका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण नेपालमा ...
सरकारले जेठ अन्तिमसम्म सम्पूर्ण हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेकाे हो । ...
काठमाडौं, जेठ ७ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको छ । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले उक्त नक्शा सार्वजनिक गरेको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा भूमि ...
काठमाडौँ, ६ जेठ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि नीति ...
काठमाडौं, जेठ ६ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४०२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित ‘प्रेस ब्रिफिङ’मा मंगलबार बोल्दै संक्रमितको संख्या र ४०२ पुगेको बताए । मंगलबार २७ जना संक्रमित ...
काठमाडौँ, ५ जेठ । नेपालमा सोमबार एकैदिन थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेमा ४७ जना र अन्य जिल्लाका ६ जना रहेका छन् । ...
काठमाडौँ, ५ जेठ । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले नक्सा पास गरेको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण म्रन्त्री ...
काठमाडौँ, ४ जेठ । सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ ।आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन थप १५ दिन लम्ब्याउने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । आइतबार नै कोरोना रोकथाम तथा ...