भारतीय अभिनेता अभिताभ बच्चनपछि उनका छोरा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। अभिषेकले आफू र आफ्ना बाबुलाई कोरोनाभाइरस परीक्षण पोजेटिभ भएको भन्दै शनिबार राति ट्वीट गरेका छन्। अभिषेकले दुवै जनालाई हल्का लक्षण ...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर अझै केही दिन लगातार वर्षाको संभावना रहेकोले सतर्क रहन आव्हान गरेको छ । वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा डुबान ...
काठमाडौँ, २७ असार । ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए ...
नेपाल प्रहरीका एआईजी शैलेश थापा क्षेत्रीलाई सरकारले महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो। सरकारले बरियतामा पहिलो नम्बरमा रहेका एआईजी थापालाई आईजीपीमा नियुक्त ...
काठमाडौं, असार २३ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा २०४ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा ...
काठमाडौँ, २३ असार । काठमाडौँको गंगलाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनीहरुमा कोरोना देखिएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको हो । अस्पतालका अनुसार यस विषयमा सम्पूर्ण ...
नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ । सेनाको आज बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा ...
काठमाडौँ, १७ असार । नेपालमा थप ४ सय ८२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले थपिएका संक्तमितसहित हालसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको जानकारी दिएका ...
काठमाडौं, असार १७ । नेपाली चलचित्र क्षेत्रमा यौन दुर्व्यवहारको आरोप लाग्नु नौलो होइन । बेला–बेलामा चर्चित र नाम चलेका कलाकारबीच लाग्ने आरोप–प्रत्यारोपले नेपाली चलचित्र उद्योग अझै सुध्रिएको छैन भन्ने सन्देश दिने गरेको छ । युवापुस्ताले ...
१५ असार अर्थात् धान दिवस मुलुकका विभिन्न स्थानमा रोपाईँ भएका छन् । मानो छरी मुरी फलाउने उक्तिका साथ हुने रोपाई दिवसका तस्बिर हेर्नुहोस् ।तस्बिर -मोती श्रेष्ठ,पोखरा