बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक अमेरिका ग्रेट अगेनको नारा दिइ रहे पनि विश्वमा अमेरिकाको साख खस्किएको विश्व सर्वेक्षणले देखाएको छ । अमेरिकी अनुसन्धान संस्था, प्यू रिसर्च सेन्टरले हालै विश्वका १३ देशमा गरेको सर्वेक्षणमा बाहिरी विश्वमा ...
निराजन श्रेष्ठ / स्विजरल्याण्ड बिहान बेलुका हिमालबाट ओर्लिएको सिर्र सिर्र चिसो हावाले शरिर स्पर्ष गर्छ । दिउँसो रनक्क घाम लाग्दा टिसर्टमै हिँड्न सकिने । मन्द तातो मौसम । शरद ऋतुको समय हो, स्विजरल्याण्डमा अहिले । ...
एपी, बेइजिङ । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने ...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २ महिनामा ४७ हजार टन चिनी आयात भएको छ । व्यापारीले भारत र अस्ट्रेलियाबाट गरी चालु आर्थिक वर्षको पहिलो २ महिनामा ४७ हजार टन चिनी आयात गरेका छन् । ...
–सुलभ श्रेष्ठ (देश सञ्चारबाट) काठमाडौँ – काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआरका लागि मानिसहरुको भीड घट्न सकेको छैन। कैयौँ दिनदेखि मानिसहरु सामाजिक दूरीको समेत पालना नगरी अव्यवस्थित रुपमा पीसीआरका लागि लामबद्ध बनेको दृष्य टेकु ...
काठमाडौ, १५ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । परीक्षणका लागि २ दिन अघि स्वाब दिएका उनलाई सोमबार संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । स्रोतका अनुसार उनकी ...
काठमाडौँ, १५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । उनको दिल्लीस्थित सेनाको अस्पतालमा उपचार भइरहेको थियो ।भारतीय सञ्चारमाध्यामहरुले मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको ...
काठमाडौं, भदौ १५ । पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ जना संक्रमित थपिएका हुन् । देशभरका प्रयोगशालामा ११ ...
नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ। प्रदेश नं १ मा १३ जना पत्रकार कोरोना सङ्क्रमित भएका ...