विज्ञप्ति पोर्चुगलमा नेपाली नागरिकहरु माथि नेपालीबाट नै भएको ठगी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली जनसंपर्क समिती, पोर्चुगलका सदस्य तथा गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष विक्रम जंग कुँवरले सन्चालन गरेको लक्ष्मी ट्राभल ...
नेपाली जनप्रगतिशील मोर्चा, अमेरिकाले एेतिहसिक प्रथम अधिवेशन आयोजक समिती गठन गरेको छ । यही २६ अप्रिल २०२१ बुधवारका दिन सम्पन्न भएको मोर्चाको बिस्तारित बैठकले दश सदस्यीय प्रथम अधिवेशन आयोजक समिती गठन गरेको हो । मोर्चाका ...
-शेर ब. परियार ,पोल्याण्डएनआरएनए पोल्याण्डको २०२१-२०२३ को लागि पंजीकृत सदस्यता शुल्कमा पुनर्विचार गर्दे घटाएको छ। एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदी “अन्य देशहरुको तुलनामा हामीले निर्धारण गरेको शुल्क केही बढि नै देखियो त्यसैले हिजो साँझ नै ...
-शेर ब. परियार ,पोल्याण्ड/ प्रवासी नेपाली मञ्च पोल्याण्डले गैरआवासीय नेपाली संघ पोल्याण्डको पंञ्जीकृत सदस्यता शुल्क घटाउन माग गरेको छ। प्रवासी नेपाली मञ्च पोल्याण्डका महासचिव मिनबहादुर पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघले तोकेको पंञ्जीकृत सदस्यता शुल्क १००(एक सय)ज्लोती ...
अहिले युरोपका अन्य देशहरुले लक डाउन कडा पारिरहंदा स्विट्जरल्याण्डमा भने केहि खुकुलो भएको छ। स्विटजरल्याण्डको संघीय सरकारले गत बुधबार एक पत्रकार सम्मेलन गरि उक्त घोषणा गरेको हो। बिभिन्न बिज्ञहरुको सल्लाह, युरोपियन युनियन संगको परामर्श र ...
युरोप/ नेकपा एमालेले आफू निकट प्रवासका संगठनहरुलाई पुनर्गठन गरेको छ। सोमबार भर्चुअल रुपमा अगुवा नेता तथा कार्यकर्ता भेला गरि प्रवासी नेपाली मंचको १३ मुलुकका कमिटिहरुलाई पुनर्गठन गरेको हो । एमाले वरिष्ठ नेता माधव नेपालको प्रमुख ...
दोहा – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ ।ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीका ...
भक्तपुर, २५ चैत– भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश ...
२५ चैत, काठमाडाैँ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेण्टहरू राति ९ बजेदेखि बन्द गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा लेखिएको छ,’ ठूला ...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३६ जनामा गरिएको परीक्षणमा २६६ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या अघिल्लो दिनको भन्दा ९० ...