• About Us
  • Contact US
logo
  • होम
  • स्वीस तथा प्रवास
  • राजनीति
  • विश्व समाचार
  • समाज
  • खेल
  • कला
  • प्रविधि
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • कार्याक्रमहरु
  • फोटो ग्यालरी
  • भिडियो
  • होम
  • स्वीस तथा प्रवास
  • राजनीति
  • विश्व समाचार
  • समाज
  • खेल
  • कला
  • प्रविधि
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • कार्याक्रमहरु
  • फोटो ग्यालरी
  • भिडियो
BREAKING NEWS
विरेन्द्र विर विक्रम शाहदेवको नाममा मदिरा उत्पादक प्रति गम्भिर ध्यानाकर्षण    >>    पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती    >>    लाटाहरु हो ! सिरिया खरानी भैसक्यो !! (कबिता )    >>    सरकारले तोक्यो सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल    >>    बुद्वकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाए    >>    अफ्रिकामा नेपाली नयाँ बर्ष    >>    कसरी लेखुँ नयाँ बर्षको शुभकामना    >>    चलचित्र "शत्रु गते " स्विटजरल्याण्डको अराउमा देखाइंदै    >>    बेल्जियममा नेपाली महोत्सब हुँदै    >>    आचार्य विदेश सल्लाहकार मनोनित    >>   
  • Home
  • राजनीति

खनालको अध्यक्षतामा सम्पर्क समाज गठन

  • Sunday, 08 April 2018 20:58
  • font size decrease font size decrease font size increase font size increase font size
  • Print
  • Email

SS1

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पाँचथर–काठमाडौं सम्पर्क समाज आज गठन भएको छ । पार्टीका केन्द्रीय सदस्य सुनिता कुरुम्बाङ, तेजकुमार कुरुम्बाङ, राप्रपा पाँचथरका नेता बमबहादुर सम्बाहाम्फे समेतको उपस्थितिमा काठमाडौंमा बसोबास गर्नेहरुको एक भेलाले कृष्ण खनालको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।

नव गठित सम्पर्क समाजको उपाध्यक्षमा मोहन चम्लागाईं र सन्तोष शाह, सचिबमा शैलेन्द्रराज श्रेष्ठ तथा कोषाध्यक्षमा कुमार बस्नेत चुनिनुभएको छ । यसैगरि सदस्यहरुमा होमनाथ भण्डारी, कल्पना खापुङ, सिता दाहाल, बलबहादुर खड्का, आसबहादुर सम्बाहाम्फे, रामबहादुर खत्री, हर्क योङया, धर्म कुईंकेल, ममता शाह, उषा थापामगर लक्ष्मी दाहाल, गोविन्द रोका, उपेन्द्र सुब्बा, इन्दिरा देवी भण्डारी र राजेन्द्र खनाल रहनुभएको छ ।

यस्तै सल्लाहकारमा बमबहादुर सम्वाहाम्फे, तेजकुमार कुरुम्बाङ, सुनिता कुरुम्बाङ, रामबहादुर थापा मगर, जगत थापा मगर, मोहन कुमार दाहाल र भवानी निरौला रहनुभएको छ ।

SS

Tweet
More in this category: « रक्षामन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
back to top

ताजा समाचार

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

लाटाहरु हो ! सिरिया खरानी भैसक्यो !!  (कबिता )

लाटाहरु हो ! सिरिया खरानी भैसक्यो !! (कबिता )

सरकारले तोक्यो सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल

बुद्वकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाए

अफ्रिकामा नेपाली नयाँ बर्ष

अफ्रिकामा नेपाली नयाँ बर्ष

बढी पढिएको - राजनीति

विप्लवले गर्ने नै भए जनक्रान्ति

विप्लवले गर्ने नै भए जनक्रान्ति

नेताहरु छलफलमा बस्दै

माफी नमागेसम्म एमालेसँग सम्बन्ध हुँदैन

माफी नमागेसम्म एमालेसँग सम्बन्ध हुँदैन

पाँचहजार माथीको खर्च विवरण अनिवार्य सार्वजनिक गर्न निर्देशन

सार्क सम्मेलनको लागि सफाइ तथा मर्मतलाई तीव्रता दिने तयारी

© Copyright SwissNepal.com Pvt. Ltd. All Rights Reserved (swissnepalinfo@gmail.com)