Print this page

गूगल म्यापमा आफ्नै नाम भएको छ ?

हामीले गूगल मा धेरै पटक आफ्नो नाम खोजेका छौ र केहि रिजल्ट पाएका छौ  । तर तेही नाम गूगल म्याप मा खोज्दा केहि फरक रिजल्ट पाइने छ । केहि हप्ता आगाडी बाट मात्र सुरुभएको सुबिधा बाट धेरै व्यक्ति ले फरक फरक कुरा भेटाएका छन् ।

maps-main

गर्दियन पत्रिकाका रिपोर्टर अलेक्स हेर्न ले आफ्नो नाम खोज्दा उनि सधै गाइ राखने ठाउँ भेटाए भने वालेस अनलाइन कि स्टेफिन रहेस ले भने आफु पढेको क्याम्पस र बस्ने गरेको होटल भेटे ।

 

 

 

 

 

 

 

 

त्येस्तै ट्विटरका प्रयोगकर्ता हरुलेपनि आफ्नो रिजल्ट हरु पोस्ट गरेका छन्।

Untitled

तर यस्ता  रिजल्टहरु अनलाइन डाटाहरु जस्तै फोटो को जियोट्याग बाट प्राप्त हुने भएकोले सबैकोमा यस्तो रिजल्ट नआउन पनि सक्छ।