वासिङ्टन डीसी, अक्टोवर ११, २०१७ ( सोसल कमर्स सञ्जाल सगुन ९धधध।कबनययल।अयm० ले हालै खुल्ला गरेको लगानी अवसरलाई नोभेम्वर ३०, २०१७ सम्म मात्र कायम राख्ने भएको छ । लगानीको दोस्रो चरणको समाप्तीसँगै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप सार्वजनिक गर्ने भएको छ । प्रति शेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद…
-दिपेन्द्र कुमार चौधरी काठमाडौं । नेपालीले अमेरिकामा स्थापना गरेको सोसियल इकमर्श साइट सगुनले आफ्नो मोवाइल एपको पहिलो डेमो भारतमा रहेको कार्यालयबाट लाइभ गर्दै सार्बजनिक गरेको छ । अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेर दोस्रो चरणको लगानी जुटाइ रहेको आइटी स्टार्ट अप कम्पनी सगुनले मोवाइल एपको परिक्षण गरिरहेको छ । नेपालीले…
३० मार्च २०१७ देखि सर्वसाधारणको लागि खुल्ला गरेको स्वामित्व शेयर विक्री बन्द गरेको सगुनमा लगानी गर्ने अवसर पुनः प्राप्त हुने भएको छ । सगुनका संस्थापक गोविन्द गिरीको नाममा जारी गरिएको प्रेश विज्ञप्तीमा सो कुरा जनाइएको छ । ९ फेबु्रअरी, २०१७ देखि सगूनले स्वामित्व शेयर विक्री खुल्ला गरेको थियो । प्रेश…
सगुनले मिनी आइपीओको सार्बजनिक घोषणा गरेको ७२ घण्टा नबित्दै लगानी कर्ताहरुले करिब १० लाख डलरको लगानी गरि सकेको सगुनले जनाएको छ l सगुनले गत फेब्रुअरी ९ तारिख विधिवत रुपमा सर्बसाधारणको लागि मिनी आइपीओमार्फत बिश्वबजारमा २ करोड डलरको सेयर निस्कासन गरेको थियो l सगुनमा १ हजारभन्दा बढीले लगानी गरेका छन्…
-मञ्जु संग्रौला मिनी आइपिओ जारी गर्ने तयारीमा रहेको सगूनको बारेमा शेयरमा लगानी गर्न इच्छुकहरुका माझ चासो छ । कतिपयले यसको बारेमा अझै जान्न प्रयास गरेका छन् भने कतिपयले यो प्रयासको सह्राना गरेका छन्। यो आलेखमा सगून र शेयर मार्केटका विभिद पक्षबारे प्रवासमा रहेर लगानी गर्ने लगानीकर्ताको बुझाइलाई राख्ने प्रयास गरिएको…
अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डट कम (sagoon.com) ले अमेरिकी सरकारको जब्स एक्ट २०१२ अनुसार सर्वसाधारणहरुलाइ लगानीको अवसर प्रदान गर्ने सिलसिलामा शुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग अगस्ट १५ देखि बन्द गरेको छ । आ–आफ्नो देशको कानून अनुसार विश्वको जुनकुनै देशबाट समेत लगानी गर्न पाउने यो अवसर सगूनले…
पहिचान सबैका लागि बाँच्नु जत्तिकै आवश्यकता हो । सगरमाथा, बुद्ध र गोर्खालीको परिचयमा अब युग अनुरुप थप गर्नु पर्ने समय आएको छ – नेपालीहरुको लागि । दुनिया हतार बाट तार हुंदै बेतारको युगमा प्रवेश गरिसक्यो । नेपालीको लागि यहि युग सुहाँउदोे सामाजिक र अािर्थक परिचय थप गर्न सगुन (sagoon.com)को जन्म…
काठमाडौं–अमेरिकामा रहँदै आएका नेपाली खगोलशास्त्री सुमन सत्यालले सोह्र प्रकाश वर्ष टाढा नयाँ ग्रह रहेको आफूले पत्ता लगाएको दावी गरेका छन् ।युनिभर्सिटी अफ टेक्सास अर्लिङटनमा खगोल भौतिक विज्ञान पढाउँदै आएका सत्याल नेतृत्वको खगोलशास्त्री टोलीले 'गिल्जा ८३२' तारालाई सो ग्रहले परिक्रमा गर्ने गरेको सैद्वान्तिक आधार प्रस्तुत गरेको हो ।गिल्जा ८३२ ताराको आकार…
काठमाडौं— नेपाल र चीनको संयुक्त लगानीमा स्थापित हिमालय एयरलाइन्सले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो जहाज अवतरण गराएको छ।युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित 'ए३२०–२१४' सिरिजको १ सय ५८ सिट क्षमतायुक्त जहाज चीनको चेङ्दुबाट सिधै काठमाडौं ल्याइएको थियो। त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि जहाजलाई पानीको फोहोरा (वाटर क्यानन) र मंगलधुनबाट स्वागत…
एजेन्सी: एक शताब्दी पहिले अल्बर्ट आइन्स्टाइनले अन्तरिक्षबारेमा सय वर्षअघि गरेको भविष्यवाणी अहिले आएर सत्य सावित भएको छ ।द साइन्सका अनुसार आइन्सटाइनले भविष्यवाणी गरेको अन्तरिक्षको गुरुत्वाकर्षणको लहरलाई वैज्ञानिकहरुले खोजेर निकालेका छन् ।वैज्ञानिकहरुले बुधवार यसको घोषणा गर्दै यो सफलताको खुसीलाई ग्यालिलियोद्वारा टेलिस्कोपबाट पहिलो पटक ग्रह हेरेकोसँग तुलना गरेका छन् । वैज्ञानिकहरुले यसलई…