-डिल्ली राम अम्माई /बेल्जियम यहि १४ अप्रिल २०१८ का दिन नेपाली नयाँ वर्ष तथा नेपाल महोत्सव बेल्जियमको अन्तराष्ट्र्य शिक्षिक केन्द्र लुभेनमा सम्पन्न हुन गैरहेको छ। नेपाली कला सांस्कृतिक र प्रयटन बर्धनको लागि हुन गैरहेको सो कार्यक्रम प्रत्येक वर्ष जस्तै यो वर्ष पनि नेपाली राजदुतावासको संरक्षकत्व नेपाली प्रयटन बोर्ड,सम्पूर्ण नेपाली…
कुश्मा नगरपालिकाले गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यलाई आफ्नो विदेश सल्लाहकारमा मनोनयन गरेको छ।नगरपालिकाका मेयर रामचन्द्र जोशीले आचार्यलाई एक पत्र लेखी कुश्मा नगरपालिकाको वृहत्तर विकास र समृद्ध नगर बनाउन आचार्यबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। त्यस्तै उनले वैदेशिक सल्लाहकारको हैसियतले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा नगरको तर्फबाट…
गैर-आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदले प्रत्यक गैर-आवासीय नेपाली संघ राष्ट्रिय परिषदका पञ्जीकृत सदस्यहरुलाई राष्ट्रिय परिषदका परिचय पत्र बितरण गर्ने निर्णय गरेको छ। सो बमोजिम गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका पञ्जीकृत सदस्यहरुले आ-आफ्नो परिचय पत्र बनाउनका लागि निम्न लिङकमा गई फर्म भरी आफ्नो फोटो सहित पठाउन हार्दिक अनुरोध गर्दछ। नेपालमा बनाएको…
-मेड्रीड। देश विकास र समृद्धिको बाटोमा उन्मुख भइरहेको बेला स्पेनबासी नेपाली जनसमुदायहरु भने मेड्रीडमा नयाँ वर्ष सँगै चर्चित गायक कृष्ण काफ्लेसँग झुमिने भएका छन। यसै वर्ष नेपाली राजदुतावास स्थापना भएको खुशियाली सँगै नेपाली नयाँ वर्ष २०७५ लाई भव्यताको साथ मनाउन अन्तिम तयारीमा जुटेको एन आर एन ए स्पेनका केन्द्रिय सचिव…
-डिल्ली राम अम्माई /बेल्जियम बेल्जियममा बसोबास गर्ने जापानिज खानको पारखीहरुको लागि किषन केशी कुनै नौलो नाम होइन तर उनलाई युरोपको नेपाली डायस्पोरामा ब्याबशायिको रुपमा कम र खेलाडीको रुपमा बढी चिन्छन। चिनुन पनि कसरी ? नेपालको राष्ट्रिय तथा अन्तरास्ट्रिय संचार माध्यमले अहिलेसम्म संसारभर छरिएर रहेका नेपाली ब्याबशायीको बारेमा खोजी गर्ने…
-बिजय शर्मा दर्पण स्पेन । नेपाली जनसम्पर्क समिति स्पेनको आयोजनामा बार्सिलोनामा नेपाली नयाँ बर्ष सांगीतिक साँझ २०७५ आयोजना हुने भएको छ । समितिले यहि अप्रिल १७ तारिख मंगलबारका दिन नेपाली नयां वर्षमा आयोजना गर्ने विशेष कार्यक्रममा नेपाल आइडलका मुख्य तीन कलाकार नेपाल आइडल बुद्ध लामा , दोश्रो निशान भट्टराई …
"यति पैसा कैलेलाई, चैते दशैलाई" -डिल्ली राम अम्माई /बेल्जियम असभ्यता माथि सभ्यताको विजय तथा अध्यारो हेमन्तको समाप्ति पछि बसन्त वा उज्यालो खुशीको रुपमा लिइने चैते दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षको अन्त्य चैतमा मनाइने गरिन्छ। सोहि क्रमलाई सार्थकता दिंदै बाग्लुङ्ग कालिका शक्तिपीठको मेलाको सम्झना स्वरुप बेल्जियमको शैक्षिक केन्द्र ल्युभेनमा समेत चैते दशै…
मोना नेदरल्याण्ड्सको आयोजनामा नेपाल आइडोल फाइन्लिष्टहरुले नेपाली नयाँ वर्षको आयोजनमा आमस्टारडाममा साँस्कृतिक प्रस्तुति दिने भएका छन् । आगामी अप्रिल ८ मा मोना नेदरल्याण्ड्सले उक्त कार्यक्रमको आयोजना गरेको हो । नेदरल्याण्ड्समा स्थापित संस्था मोनाका अध्यक्ष जंग पुःनले नेपालको कला संस्कृतिको प्रवद्र्धन तथा जगेर्ना गर्ने उद्धेश्यले आयोजना गरको तथा नेदरल्याण्ड्सका नेपाली विचको…
नजिकिदै गरेको नेपाली नयाँ बर्ष २०७५ लाई स्वागत गर्नको लागि देश तथा विदेशमा धुमधाम सँग नयाँ बर्ष मनाउने प्रचलनलाई कायम गर्दै यूरोपमा अबस्थित स्वीडेनको रमणीय सहर तथा राजधानी स्टकहोल्ममा नेपाली नयाँ बर्ष २०७५ सांस्कृतिक कार्यक्रम भव्य र सभ्यका साथ मनाइँदैछ । गैर-आवासीय नेपाली संघ, स्वीडेनको आयोजनामा गर्न लागेको उक्त…
- प्रविन सापकोटा २३ मार्च पेरिस – २५६१ औ बुद्ध जयन्ति संसारको सबै भन्दा सुन्दर शहर पेरिसमा धुम धामका साथ मनाउने तयारी भैरहेको छ। येही आउदो ०६ मे २०१८ आइतबारका दिन पेरिस Eiffel Tower को आगनी (Trocadero) मा मनाउने भनिएको छ। बुद्ध नेपालमै जन्मिएका हुन भन्ने, बुद्ध लाई संसार भर…