-कृष्णप्रकाश श्रेष्ठ ‘नेपाल–रूस कूटनीतिक सम्बन्धको विकासक्रममा योगदान पु¥याउने पात्र तथा घटनाहरूसँग सम्बन्धित दस्तावेजहरूलाई संगठित रूप दिएर यस ग्रन्थले उक्त सम्बन्धको ऐतिहासिक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । यो ग्रन्थ नेपाल–रूस द्विपक्षीय सम्बन्धका बारेमा चासो राख्ने जो कोहीका लागि एउटा भरपर्दो सन्दर्भ सामग्री हुनेमा म विस्वस्त छु’ । उपरोक्त…
न्यूयोर्क । अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ । न्यूयोर्कबाट पहिलो बैङ्किङ शुरु गरेर अमेरिकाको विभिन्न शहरहरुमा शाखा विस्तार गरिने लक्ष्य राखिएको एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू)लाई अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसीयूए)ले सञ्चालन अनुमति दिएको हो । अनुमति पाएसँगै निक्षेप…
-डिल्ली राम अम्माई /युरोप युरो नेपाल खेलकुद संघ बेल्जियमले यही अगस्ट १९ का दिन तिस वर्षभन्दा बढी उमेर समुहका खेलाडीहरु बीच तेश्रो रनिङशिल्ड फुटबल प्रतियोगिताका साथै महिलाहरुको २०० मिटर दौड र बालबालिकाबीच १०० मिटरको दौड प्रतियोगिता सम्पन्न गरेको छ। बेनेलक्सका लागि नेपाली राजदुत लोकबहादुर थापाले पानसमा बत्ति बाल्दै खेल प्रतियोगिताका…
स्वीडेन स्थित नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाली साहित्य, कला र सँस्कृतिकर्मको श्रिवृद्धि गर्ने कार्यमा सृजनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ विगत चार बर्ष देखि अनवरत रुपमा कृयाशिल रहँदै आएको स्वीडेन स्थित एक मात्र नेपाली साँस्कृतिक संस्था नेपाल मण्डपको आयोजनामा गत शनिवार १८ अगस्त २०१८ का दिन स्वीडेननको राजधानी स्टकहोल्ममा भव्यतापूर्वक…
गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ।महिलाहरुको महान पर्व तीजका अवसरमा हरेक वर्ष झैँ यो वर्ष पनि महिला फोरम र एनआरएनए स्विट्जरल्याण्डले संयुक्त रुपमा हरितालिका तीज एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो। प्रवासी भूमिमा मनाइने उक्त तीज कार्यक्रमलाई आकर्षक एवं सफल…
बिजय शर्मा दर्पण बार्सिलोना । युरोप को बार्सिलोना जस्तो अत्यन्तै ब्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राख्नको लागी रात दिन तल्लिन रहने अत्यन्तै लोक प्रिय गायक तुलसि सिवाकोटीले " प्यारी छोरी " नामक गिति एल्बम बजारमा ल्याएका छन। आफ्नै छोरिको जन्म दिनको उपहारको स्वरूप…
-हिरा लाल श्रेष्ठ नेपालीहरुको सहयोगमा आफूलाई अहोरात्र खटाउने शुभ एल्मर लामाले स्वीट्जरल्याण्डमा ओपन एयर किनो देखाएर नेपालमा सहयोग गरेकि छिन् ।नेपालीहरुलाई सहयोग पुग्छ भनेपछि आफूलाई अहोरात्र खटाउने लामाको सिंगो परिवार नै उक्त ओपन एयर किनो देखाउनका लागि खटेका थिए । स्वीट्जरल्याण्डको मूल्हेहोर्नमा बस्दै आएकी लामाको परिवारले हरेक वर्ष यस प्रकारको…
लोक गितको खानी भनेर स्याङ्जा जिल्ला लाई चिनिन्छ भन्दा दुई मत नहोला।साँच्चै स्याङ्जा जिल्लामा लोक गितका अनगिन्ती हस्तीहरु जन्मेका छन् । जस मध्य बि बि मल्ल ठकुरी पनि एक हुन् । विक्रम संम्वत २०३९ साल स्याङ्जा जिल्लाको हरिनास गाउँ पालिका वडा नंम्बर ४ मा जन्मेका बि बि मल्ल ठकुरी सानै…
यहि २२ जुलाई २०१८ आईतबारको दिन एनआरएनए फ्रान्सले ग्रीष्मकालीन सामुन्द्रिक भ्रमण सफलताका साथ सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत पेरिसबाट झण्डै २१० कि मी पश्चिम तर्फ पर्ने Plage de Cabourg समुन्द्रिक बीच छनोट गरिएको थियो। कार्यक्रममा उत्साहपूर्वकरुपमा नेपाली जनसमुदायहरूको सहभागिता रहेको एन आर एन ले जानाएको छ। भ्रमणको लागी लगभग…
लिस्वन, पोर्चुगल ।भाषा धर्म संस्कृति नै हाम्रो मुल बाटो हो भन्ने नाराका साथ किरात यक्थुम चुम्लुङ पोर्चुगलले किरातहरुको चाड सिसेक्पा तङनाम यहि आउदो २९ जुलाई आइतबारका दिन पोर्चुगलको राजधानी लिस्बनमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउने भएको छ । उक्त कार्यक्रम नेपालमा मात्र नभएर बिदेसमा पनि आफ्नो धर्म संस्कृतिको जगेर्ना…