• About Us
  • Contact US
logo
  • होम
  • स्वीस तथा प्रवास
  • राजनीति
  • विश्व समाचार
  • समाज
  • खेल
  • कला
  • प्रविधि
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • कार्याक्रमहरु
  • फोटो ग्यालरी
  • भिडियो
  • होम
  • स्वीस तथा प्रवास
  • राजनीति
  • विश्व समाचार
  • समाज
  • खेल
  • कला
  • प्रविधि
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • कार्याक्रमहरु
  • फोटो ग्यालरी
  • भिडियो
BREAKING NEWS
विरेन्द्र विर विक्रम शाहदेवको नाममा मदिरा उत्पादक प्रति गम्भिर ध्यानाकर्षण    >>    पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती    >>    लाटाहरु हो ! सिरिया खरानी भैसक्यो !! (कबिता )    >>    सरकारले तोक्यो सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल    >>    बुद्वकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाए    >>    अफ्रिकामा नेपाली नयाँ बर्ष    >>    कसरी लेखुँ नयाँ बर्षको शुभकामना    >>    चलचित्र "शत्रु गते " स्विटजरल्याण्डको अराउमा देखाइंदै    >>    बेल्जियममा नेपाली महोत्सब हुँदै    >>    आचार्य विदेश सल्लाहकार मनोनित    >>   
  • Home

एन आर एन ए महिला फोरम स्वीटजरल्याण्डले १०८ औं अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम आयोजना गर्ने

Tuesday, 13 February 2018 00:10
गैर आवसीय नेपाली संघ महिला फोरम स्वीटजरल्याण्डले आउँदो मार्च १० शनिवारको दिन १०८ औं अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम आयोजना गर्ने भएको छ । उद्देश्य "प्रगतिको लागि अवाज "(motto : Press For Progress ) रहेको उक्त कार्यक्रम महिला फोरमकी संयोजक सुभा एल्मर लामाको संयोजकत्व रहेको छ । लामाको अनुसार यस बर्षको…
विस्तृतमा पढ्नुहोस्

एनआरएनए युगान्डाले गर्यो अफ्रिकामा रक्त दान

Sunday, 11 February 2018 20:40
  कम्पाला ,युगान्डा ।  गैर आवासीय नेपाली संघ युगान्डाले आज युगान्डाको कम्पालामा रक्तदान कार्यक्रम सफलता पुर्बक सम्पन्न गरेको छ । बिश्वब्यापी रक्तदान कार्यक्रम अभियान चलाउदै हिडिरहनु भएका अमेरिकाका एनआरएन रक्तदाता अर्जुन प्रसाद मैनाली बिशेष अतिथिका रुपमा सहभागी हुनु भएको यस कार्यक्रममा उहाले १६१ औ पटक रक्तदान गर्नु भएको थियो ।कार्यक्रममा…
विस्तृतमा पढ्नुहोस्

एनआरएनए बेल्जियमका एकसय पचीस दिन

Wednesday, 07 February 2018 19:04
-डिल्ली राम अम्माई /बेल्जियम  गैह्र आवासिय नेपाली संघ बेल्जियमको २०१७ सेप्टेम्बर १९ तारिकका दिन भएको निर्वाचनको मितिले (समयको मात्र हिसाब गर्ने हो भने आजका मितीसम्म ) जम्मा चार मैना पांच दिन भएको छ। निर्वाचित अध्यक्ष लोक दाहालको यो अबधिको सक्रियतालाई हेर्दा बेल्जियमको नेपाली समाजले निरास हुनु पर्ने अवस्था देखिंदैन भन्ने…
विस्तृतमा पढ्नुहोस्

पहिलो पटक नेपाली दूतावास स्वीट्जरल्याण्डमा अन्तरक्रिया कार्यक्रम

Wednesday, 07 February 2018 18:54
स्वीट्जरल्याण्डस्थित नेपाली दूतावास र गैर आवासीय नेपाली संघ एवं अन्य विभिन्न नेपाली संघ संस्थाहरुका बीचमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति स्वीट्जरल्याण्डसँगको सहकार्यमा जेनेभास्थित नेपाली दूतावासमा गत आइतबारका दिन नेपाली दूतावास, स्वीट्जरल्याण्डमा क्रियाशील विभन्न नेपाली संघ संस्थाहरु, पत्रकारहरु र अन्य विभिन्न व्यक्तित्वहरुका बीचमा…
विस्तृतमा पढ्नुहोस्

बेल्जियममा माघे सक्रान्तीको रौनक

Sunday, 28 January 2018 19:21
  -डिल्ली राम अम्माई /बेल्जियम, लुभेन   नेपालबाट विभिन्न समयमा अवसरको खोजि गर्दै बेल्जियम आएर बसोबास गरेका मगर समुदायले नेपालको प्रमुख चाड माघे सक्रान्ती कन्दमुलका परिकार सहित नाचगान गरेर मनाएका छन।  बेनेलक्सका राजदुत प्रमुख अतिथि रहेको कार्यक्रमको उद्घाटन राजदुत लोक बहादुर थापा र विश्व मगर संघ बेल्जियमका अध्यक्ष मार्के मगर द्वोयले…
विस्तृतमा पढ्नुहोस्

युएईमा "प्रदेश ३ एकता समाज युएई" नामक संस्थाको स्थापना

Sunday, 28 January 2018 19:17
-रिता लामिछाने । युएई, युएईमा "प्रदेश ३ एकता  समाज युएई" नामको प्रदेश स्तरीय सामाजिक संस्थाको स्थापना भएको छ । नव गठित समाजमा धादिङ सहयोग समाज युएई, सिन्धुपाल्चोक सेवा समाज युएई, दोलखाली समाज युएई, मकवानपुर समाज युएई, चितवन समाज युएई, काभ्रे सेवा समाज युएई, नुवाकोट (त्रिशूली) समाज युएई, रसुवा समाज युएईको…
विस्तृतमा पढ्नुहोस्

परोपकारीहरुको मन्दिर अर्थात चितवन क्याटको फण्ड कलेक्सन शैली

Tuesday, 23 January 2018 19:15
-डिल्लीराम अम्माई/बेल्जियम   नेपालीपनको मन्द मुस्कान, सामाजिक र परोपकारी भावनाले सजिएका आँखा, अनुहारमा अलिकति कौतुहलता र छट्पटी । व्यवस्थापकीय जिम्मेवारीले थिचिएर होला अलिक बढी नै छट्पटाहट देखिन्थ्यो उनको बोली र हाउभाउमा । परोपकारी उद्देश्यका साथ बेल्जियममा प्रदर्शन हुन गैरहेको चलचित्र ‘ए मेरो हजुर’ को प्रदर्शनीको लागि उनी हलमा टिकट बेच्दै…
विस्तृतमा पढ्नुहोस्

चर्चा कमाउन सफल चर्चित गायक तुलसी सिवाकोटीको हेम्बर्गमा बेजोड प्रस्तुतिहरु रहने

Sunday, 21 January 2018 20:08
"सेवा नै धर्म हो " भन्ने मूल नाराका साथ्  नेपालमा रहेको संयुक्त अपांग एकता केन्द्रको सहयोगार्थ यहि फेब्रुअरी १४ तरिकका दिन जर्मनको हेम्बर्ग सहरमा हुन् गैरहेको बृहत सास्कृतिक धमाका कार्यक्रममा पछिलो समयमा निकै चर्चा कमाउन सफल चर्चित गायक तुलसी सिवाकोटीको साथमा इस्थानिया कलाकारहरुको बेजोड प्रस्तुतिहरु रहने भएको छ ।  स्थानिय समाजसेवी…
विस्तृतमा पढ्नुहोस्

एनआरएनए द्वारा अफ्रिकाका सुस्त मनस्तिथीका विद्यार्थीहरुलाई सहयोग प्रदान

Saturday, 20 January 2018 20:29
-लेगोस , नाइजेरिया ।गैर आबासिय नेपाली संघ नाइजेरिया द्वारा आज लेगोसको याबा स्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रीटमेन्ट होम स्कुलमा संघका तर्फ बाट विद्यार्थीहरुलाई खाधान्न लत्ता कपडा लगायतका सामाग्रीहरु एक बिशेष कार्यक्रम बिच स्कुलका प्रीन्सिपल म्याडम रबियुलाई हस्तान्तरण गरिएको छ । संघले गत तिहारमा देउसी खेली संकलन गरेको…
विस्तृतमा पढ्नुहोस्

स्विस शेर्पा सोसाइटीद्वारा २१४५औँ स फो खी लो ग्याल्बो लोसार मनाउंदै

Thursday, 18 January 2018 10:40
आगामी १७ फेब्रुअरी २०१८ शनिवारको दिन स्विस शेर्पा सोसाइटी द्वारा २१४५औँ स फो खी लो ग्याल्बो लोसारको पावन अवसरमा बिबिध सांस्कृतिक कार्यक्रमका साथमा लोसार साँझ आयोजना गरिएको छ ।स्विस तथा फ्रान्स निवासी सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुलाई आफ्नो कला र संस्कृति झल्काउने किसिमको भेषभुषामा उपस्थित भै हाम्रो यस बर्षको…
विस्तृतमा पढ्नुहोस्
  • Start
  • Prev
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • Next
  • End
Page 4 of 134

प्रवास

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

अफ्रिकामा नेपाली नयाँ बर्ष

अफ्रिकामा नेपाली नयाँ बर्ष

चलचित्र "शत्रु गते " स्विटजरल्याण्डको अराउमा देखाइंदै

चलचित्र "शत्रु गते " स्विटजरल्याण्डको अराउमा देखाइंदै

बेल्जियममा नेपाली महोत्सब हुँदै

बेल्जियममा नेपाली महोत्सब हुँदै

आचार्य विदेश सल्लाहकार मनोनित

आचार्य विदेश सल्लाहकार मनोनित

ताजा समाचार

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

लाटाहरु हो ! सिरिया खरानी भैसक्यो !!  (कबिता )

लाटाहरु हो ! सिरिया खरानी भैसक्यो !! (कबिता )

सरकारले तोक्यो सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल

बुद्वकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाए

अफ्रिकामा नेपाली नयाँ बर्ष

अफ्रिकामा नेपाली नयाँ बर्ष

© Copyright SwissNepal.com Pvt. Ltd. All Rights Reserved (swissnepalinfo@gmail.com)