Print this page

एन आर एन ए स्विटजरल्याण्डले हरितालिका तिज कार्यक्रम गर्दै !!

69278431 3088915427847548 8956802078424956928 n

 

एन आर एन ए स्विटजरल्याण्डको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको लगत्तै नयां कार्यसमिति २०१९-२०२१ ले नारीहरुको महान चाड "हरितालिका तिज २०७६" कार्यक्रम आयोजना गर्ने भएको छ ।

आउँदो सेप्टेम्बर १ आइतवारका दिन स्विटजरल्याण्डको बर्नमा तिज कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम दिउंस १४:०० बजे बाट सुरु हुनेछ ।
सम्पूर्ण दिदिबहिनीहरु र दाजुभाईहरुलाई उक्त तीज कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाईदिनुहुन एनआरएनए स्विट्जरल्याण्ड हार्दिक अनुरोध गरेको छ ।

नोटः प्रवेश शुल्क प्रति व्यक्ति २० स्विस फ्रेंक, विद्यार्थीलाइ १५ स्विस फ्रेंक साथमा नेपाली खाना र सफ्ट ड्रिंक्सको व्यबस्था गरिएको छ।

मितिः १ सेप्टेम्बर २०१९
स्थानः Jupiterstrasse 15, CH 3015 Bern, Switzerland
समयः दिनको १४ : ०० बजे अपेरो सहित सुरु

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद परिवार स्विट्जरल्याण्ड

संपर्कः
शुभा एलमेर लामा : ०७९ ८३२ ७५ ७७

कृष्ण प्रसाद सिवाकोटी : ०७६ ३३९ ८७ ००