Print this page

दलबहादुर पुनको सक्रियतामा स्विजरल्याण्डबाट क्यान्सर पीडितलाइ सहयोग

Unknown

लामो समयदेखि स्विजरल्याण्डमा बस्दै आउनु भएका दलबहादुर पुनको सक्रियतामा विगत दुई बर्ष देखि क्यान्सर रोगले पीडित सुजन पुनको उपचार लागि सहयोग जुटाएका छन ।

पुनको सक्रियतामा स्विजरल्याण्डका बिभिन्न स्थानमा बस्ने सहयोगी नेपालीहरुको आर्थिक सहयोग जम्मा गरि भएको ( २९०१ स्विस फ्रान्क ) ३ लाख २३ हजार नेपाली रुपैयाँ अन्नपूर्ण गाउँपालिका कास्कीका २५ बर्षिय सुजन पुनलाइ उक्त रकम दलबहादुर पुन कै बैनी माया पुन मार्फत गितकार तथा गायक कस्तुप पन्त र गायक कृष्ण समिप सुवेदीले पीडितका बुवा देउवहादुर पुनलाई अस्पतालमा पुगेर हस्तान्तरण गरेका छन् ।

संकलनकर्ता दलबहादुर पुन लगाएत बिरामीका बाबू देउबहादुर पुनले मन खोलेर सहयोग गर्नु हुने सम्पुर्ण स्विजरल्याण्डवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई हिर्दय देखि आभार व्यक्त गरेका छन् ।

बिरामीका बाबू देउबहादुर पुनले सुजन पुनको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको र उनको उपचारका लागि धेरै पैसा लाग्ने भएकोले र आफ्नो आर्थिक अवस्था निकै दयनिय रहेको बताउँदै सहयोग गर्न सवैलाई आग्रह गर्नु भएको छ ।

साथै उहालाई सहयोग तथा अन्य जानकारी लागि
नाम – देउबहादुर पुन
खाता –सिभिल बैंक
खाता नम्बर – ०२११०१९२१०७०१३
नेपालमा फोन नम्बर –९८१७१४४९५६र९८४९६५०६५२

सहयोगका साथ् साथै बिरामीको अवस्था बुझदै गायक तथा संचारकर्मी कृष्ण समिप सुवेदी ।भिडियो हेर्नुहोस्

स्विजरल्याण्डबाट सहयोग गर्नुहुने सहयोगी हातहरु :

रोधी साझ स्विजरल्याण्ड - १०० फ्रान्क
जुरिच परिवार - १०० फ्रान्क
राम कुमार महतो - ५० फ्रान्क
गुणराज शर्मा - ५० फ्रान्क
दल पुन - ५० फ्रान्क
लोकेन राना - ५० फ्रान्क
दीर्घ श्रीस मगर - ५० फ्रान्क
बिमला बस्नेत हायोज - १०० फ्रान्क
तिलक थापा - ५० फ्रान्क
तेम्पा गुरुङ - ५० फ्रान्क
शशी & सगुन यादव - १०० फ्रान्क
सुजन & सरिन मल्ल - १०० फ्रान्क
चम्पा & मार्कुस स्तुल - १०० फ्रान्क
प्रेमकृष्ण भारती - १०० फ्रान्क
भुमिराज गुरुङ - ५० फ्रान्क
जित पुन - ५१ फ्रान्क
निराजन श्रेष्ठ - ५० फ्रान्क
शुक्र श्रेष्ठ - ५० फ्रान्क
गौरी बर्तौला - ५५ फ्रान्क
मिना पुन -५० फ्रान्क
प्रीतम गुरुङ -५० फ्रान्क
दावा लहमु -१०० फ्रान्क
खेम्जे परिवार -१०० फ्रान्क
ग्याम्सो परिवार- १०० फ्रान्क
पाल्देन परिवार -५५ फ्रान्क
टाशी परिवार -५० फ्रान
दर्कय परिवार- ५० फ्रान्क
बुछुङ परिवार -५० फ्रान्क
सङ्य -५० फ्रान्क
तेन्जिङ पासाङ -२५ फ्रन्क
गेल्जेन -२० फ्रान्क
उपर मुस्ताङ- २०० फ्रान्क
गोन्पो परिवार -५० फ्रान्क
लोप्साङ -३० फ्रान्क
तेन्पा सङ्पो -१०० फ्रान्क
सोनम -२५ फ्रान्क
शुभ एल्मार (लामा ) -१०० फ्रान्क
बिन्दु स्टाइन्मान -३० फ्रान्क
बुद्ध थापा -५० फ्रान्क
नारायण थापा -५० फ्रान्क
तारा हेन्ज -४० फ्रान्क
कमल भट्ट -५० फ्रान्क
माधब आचार्य -१०० फ्रान्क
मोना केसि (गुट) -५० फ्रान्क
नवाङ -२५ फ्रान्क