एसीसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई २२ रनले पराजित गरेको छ ।६ साउनमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै १६८ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५५, सन्दीप सुनारले २६, प्रकाश केसीले २३ र रोहितकुमार पौडेलले १५ रन बनाएका थिए…
विश्व विजेता जर्मनी महादेशिय च्याम्पियनहरुले खेल्ने कन्फेडेरेसन कपको नयाँ च्याम्पियन बनेको छ। आइतबार राती रसियामा भएको फाइनलमा टुर्नामेन्टको डेब्यु टिम चिलीलाई १-० ले पराजित गर्दै जर्मनी कन्फेडेरेसन कप जित्ने छैटौँ राष्ट्र बनेको हो। यसअघि ब्राजिल (४) फ्रान्स (२), अर्जेन्टिना, मेक्सिको र डेनमार्क (१) पटक उपाधि जितिसकेका छन्।जर्मनीलाई उपाधि जिताउन बोरुसिया…
भारत र पाकिस्तान क्रिकेटका दुई चिरपरिचित प्रदिद्वन्दी हुन्, यसमा कुनै शंकै छैन। र, यी दुई बीचको क्रिकेटको कुरा गर्दा सन् २००७ मा भएको पहिलो संस्करणको टी-२० विश्वकपको फाइनल कमैले बिर्सेलान्।दक्षिण अफ्रिकामा भएको उक्त फाइनलमा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै पहिलो संस्करणको टी-२० उपाधि जितेको थियो। फाइनलमा पाकिस्तानलाई जितका लागि १३…
काठमाडौँ । संयुक्त अरब इमिरेट्स ९युएई० मा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भोलि हुने यमनविरुद्धको खेलमा नेपाली टोली तयार रहेको नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले बताए ।अखिल नेपाल फुटबल सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कोजीले यमनविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने आशा…
काठमाडौं, जेठ २६ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ ।शुक्रबार अष्ट्रेलियाको मेलबर्नमा ९५ हजार दर्शकसामु भएको खेलमा लिओनल मेसीको टिमले दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिललाई १–० ले हराएको हो । नेमारबिना मैदानमा उत्रिएको ब्राजिललाई पराजित गर्न खेलको ४५औं मिनेटमा गाब्रियल मार्सेलोले निर्णायक गोल गरे ।यो खेलसँगै अर्जेन्टिनाका नयाँ…
प्रिमियर लिग च्याम्पियन चेल्सीलाई हराउँदै आर्सनलले एफए कपको उपाधिमाथि कब्जा जमाएको छ। शनिबार राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २-१ ले हराउँदे उपाधि जितेको हो। वेम्बलीमा भएको खेलमा आर्सनलले चौथो मिनेटमै सान्चेजको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले पछि परेको चेल्सीले ६८ औं मिनेटमा भिक्टर…
इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होको प्रशिक्षणमा पहिलो वर्ष नै युरोपा लिगको ऐतिहासिक उपाधि जितेको छ। स्टोकहोल्ममा शुक्रबार बिहान सम्पन्न फाइनलमा डच क्लब आयाक्सलाई २–० गोलले पराजित गर्ने क्रममा म्यानचेस्टरले पहिलो पल्ट युरोपा लिगको उपाधि जितेको हो। यसै वर्ष माउरिन्होलाई प्रशिक्षकको रुपमा भित्र्याएको म्यानचेस्टरले घरेलु लिगमा खराब प्रदर्शन…
रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्नबाट चुकेका छन्। शनिबार हाल भ्यालेन्सियाविरुद्ध भइरहेको स्पेनिस ला लिगामा उनी ५७ मिनेटमा गोल गर्न बाट चुकेका हुन्। भ्यालेन्सियाका डानियल पारेजोले लुका मोड्रिकलाई फाउल गरे पछि पाएको पेनाल्टीको अवसरबाट रोनाल्डो चुकेका हुन्। उनको पेनाल्टी भ्यालेन्सियाका गोलकिपर डिएगो आल्भेसले रोकेका हुन्। यसअघि…
क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गोलको मद्धतले जर्मनीको बलियो क्लब वायर्न म्युनिखलाई समग्रमा ६–३ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ।अघिल्लो ५ खेलमा गोलबिहिन बनेका रोनाल्डोले म्युनिखविरुद्धको क्वाटरफाइनलमा एक्लैले ५ गोल गरेका छन्। उनले जर्मनीको एलियान्ज रंगशालामा भएको पहिलो लेगको खेलमा पनि म्याड्रिडलाई अग्रता दिलाउन…
काठमाडौं, बैशाख ४ । इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हराएको छ ।आइतबार राती म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी २-० ले पराजित भयो ।खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्ड र एण्डर हरेराले एक एक गोल गरे । प्रिमियर लिग अन्तर्गत राती भएको अर्को खेलमा लिभरपुलले…