• About Us
  • Contact US
logo
  • होम
  • स्वीस तथा प्रवास
  • राजनीति
  • विश्व समाचार
  • समाज
  • खेल
  • कला
  • प्रविधि
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • कार्याक्रमहरु
  • फोटो ग्यालरी
  • भिडियो
  • होम
  • स्वीस तथा प्रवास
  • राजनीति
  • विश्व समाचार
  • समाज
  • खेल
  • कला
  • प्रविधि
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • कार्याक्रमहरु
  • फोटो ग्यालरी
  • भिडियो
BREAKING NEWS
विरेन्द्र विर विक्रम शाहदेवको नाममा मदिरा उत्पादक प्रति गम्भिर ध्यानाकर्षण    >>    पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती    >>    लाटाहरु हो ! सिरिया खरानी भैसक्यो !! (कबिता )    >>    सरकारले तोक्यो सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल    >>    बुद्वकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाए    >>    अफ्रिकामा नेपाली नयाँ बर्ष    >>    कसरी लेखुँ नयाँ बर्षको शुभकामना    >>    चलचित्र "शत्रु गते " स्विटजरल्याण्डको अराउमा देखाइंदै    >>    बेल्जियममा नेपाली महोत्सब हुँदै    >>    आचार्य विदेश सल्लाहकार मनोनित    >>   
  • Home

२०७४ को नयाँ साल

Sunday, 23 April 2017 09:45
  (इन्जिनियर राकेश कार्की - लस एन्जेलस) कविता २०७४ को नयाँ साल भूकम्प पीडितको टेन्ट देखिप्रधान मंत्रीको महलसम्मभोकाएको गरीबको पेट देखिपार्टी भोज चहलपहलसम्मजोड्दै जोड्दै संपूर्ण नेपालआयो २०७४ को नयाँ साल छरिरहेछ एउटा नयाँ आशाउज्यालिदैछ एउटा नयाँ बिहानीअघिबढिरहेको जीवनक्रममाविश्वसीलो एउटा नयाँ जिन्दगानीबाड्दै आयो मति, ज्ञान र चेतनासबैलाई नयाँ सालको शुभकामना रोपेर हृदयमा…
विस्तृतमा पढ्नुहोस्

ए नयाँ बर्ष !

Tuesday, 18 April 2017 19:10
-हरीकृष्ण श्रेष्ठ, गोकर्ण,(हाल: ब्रसेल्स) आज फेरि हाम्रो नेपाली क्यालेनडरले एउटा नयाँ फन्को मारेको छनेपाली जनमानसमा फेरि एउटा अलौकिक आशाको किरण परेको छ–२तर क्यालेनडरका दिनमात्रै अघि बिकाश त उही धेरै पछाडीनै छमहंगी, अव्यवस्था, अराजकता, दुर्गन्ध र फोहोर जस्ताको तस्तै छ –२ ए नयाँ बर्ष, यो बर्ष तिमि, आमाको रगत चुस्ने कुनैपनि…
विस्तृतमा पढ्नुहोस्

नयाँ वर्ष

Friday, 14 April 2017 07:04
    नयाँ वर्ष    बिन्ती  गर्छु  हे   ईश्वर यस्तो  बनोस नयाँ वर्ष पोल्टा भरी राख्न पाइयोस् संगालेर खुशी हर्ष  ग्रह  सबै  शान्त होउन अमन  चयन छाईरहोस  जहा बसेनी नेपाली ले खुशी को गीत गाइरहोस    अन्न  फ़ली खेतबारी  मा लटरम्म  भईदिओस एक आपस को बैर  भाब मनै बाट…
विस्तृतमा पढ्नुहोस्

स्वरूपराज आचार्यको " यो साँझ एक्लै छोडिदेउ " गीत म्युजिक भिडियो सहित सार्बजनिक

Thursday, 06 April 2017 18:40
-प्रकाश अर्याल,स्कटल्याण्ड, युके । सोहन घिमिरेको शब्द तथा संगीतमा चर्चित गायक स्वरूपराज आचार्यको  " यो साँझ एक्लै छोडिदेउ  मलाई " बोलको गीत  म्युजिक भिडियो  सहित  सार्बजनिक  भएको छ । यो गीत आफुले निकै मन पराएको र  लोकप्रिय गीत हरुको सुचिमा  पर्न सक्ने सम्भावना रहेको गायक  स्वरूपराज आचार्यले बताएका छन्। गीतमा…
विस्तृतमा पढ्नुहोस्

सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु

Tuesday, 04 April 2017 07:32
काठमाडौं, चैत २२ । सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट सुरु हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने परम्परा छ ।आज दिउँसो जमलको तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‍याइने छ । यस वर्ष राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई मच्छिन्द्रनाथ दर्शन गराउने व्यवस्था मिलाइएको छ ।रथलाई तानेर…
विस्तृतमा पढ्नुहोस्

उज्ज्वल के.सीद्वारा निर्देशित १५ वर्ष पुरानो फिल्मको गीत युटुबमा रिलिज

Friday, 31 March 2017 17:58
  उज्ज्वल के.सीद्वारा निर्देशित १५ वर्ष पुरानो फिल्मको गीत युटुबमा रिलिज भएको छ । निर्देशक के.सीका अनुसार पुरानो नेपाली फिल्म भए पनि चाडै सम्पादन मिलाएर पुरा फिल्म पनि युटुबमा अपलोड गर्ने बताएका छन् । चलचित्रको क्लाइमेक्सको केहि दृश्य छायांकन गर्न बाँकि रहेको अवस्थामा चलचित्रको नायिका श्रीषा कार्कीले आत्महत्या गरेकि कारणले…
विस्तृतमा पढ्नुहोस्

गायक स्वरूपराजको अर्को सुमधुर गीत म्युजिक भिडियो सहित आउँदै

Thursday, 23 March 2017 11:42
-प्रकाश अर्याल सोहन घिमिरेको शब्द तथा संगीतमा चर्चित गायक स्वरूपराज आचार्यले निकै आशागरिएको " यो साँझ एक्लै छोडिदेउ  मलाई " म्युजिक भिडियो सहित रिलिज हुने तयारीमा छ। यो गीत लोकप्रिय गीत हरुको सुचिमा पर्ने निकै आशा लागेको गायक स्वरूपले बताएका छन्। गीतमा  गायक स्वरूपले साँझ एक्लै छोड्न आग्रह गर्दै  चरा…
विस्तृतमा पढ्नुहोस्

“हाम्री दाइ कि साली " खोज्दै लस भेगास पुगेपछि

Wednesday, 15 March 2017 11:39
नेपाली चलचित्र जगतका एक सफल अनि लोकप्रिय निर्देशक श्याम भट्टराई यतिबेला हाम्री दाई कि साली अलि अलि काली ….. को छायॉकनका लागी लस भेगास मा आइपुगेका छन l   लस भेगासका बिभिन्न रमणिय स्थानमा धमाधम छायॉकन कार्य भैरहेको छ l यस म्यूज़िक भिडियोको अझ रमाइलो कुरा के छ भने निर्देशक…
विस्तृतमा पढ्नुहोस्

बन्दा काउलि" सार्बजनिक !! आयो रमाईलो गीत

Monday, 13 March 2017 12:17
नेपाली सांगेतिक बजारमा एक पछि अर्को गितहरू भाईरल बनिरहेका छन् । नेपाली जनजिबनमा दैनिक उपभोग गरिने तरकारीहरूको नाम प्रयोग गरेर एउटा परक शैलिको गित बजारमा सार्बजनिक भएको छ   " तिम्रो माया बन्दा भए मेरो माया काउलि" बोलको यस गितमा सबै गितको शब्दहरूमा सुरूदेखी अन्तिम सम्म तरकारीको नाम जोडीएर माया…
विस्तृतमा पढ्नुहोस्

अस्वीकृत फूलको यात्रा

Friday, 10 March 2017 20:12
अस्वीकृत फूलको यात्रा -लक्ष्मण देवकोटा(जेनेभा स्विटजरल्याण्ड) मैले आफ्ना मनखुशी उम्रिएर मर्नेजीन्दगीका रँगहरु जस्तैलेकाली फूल टिपेर उपहार दिएँसपनाका खातहरुमा ब्यूँझनेहरेक जीन्दगीको अन्त्य ठान्ने पागल जस्तैमेरो अन्तरहृदयको धँगधँगी उपहार दिएँ शहरका नक्कली अत्तरमा मगमग बसाइरहने फूलहरुमासौन्दर्य देख्ने मेरो नयनलेहरेक अर्थ, बहस र सुन्दरतामाखोट देख्ने तिम्रो नजरलेमेरो जँगली फूल मिल्काइदियोअवाक् भइन मछियाछिया भइन…
विस्तृतमा पढ्नुहोस्
  • Start
  • Prev
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • Next
  • End
Page 5 of 24

बढी पढिएको - कला

प्रख्यात नायक सौगात,अर्पण संग फजिल नेपाली चलचित्र क्षेत्रमा उदाउंदै !!

प्रख्यात नायक सौगात,अर्पण संग फजिल नेपाली चलचित्र क्षेत्रमा उदाउंदै !!

-फिल्मीखबर,चिजकुमार प्रोडक्सन, देबु श्रेष्ठ फिल्मस र मुकुन्द भट्ट फिल्मसको व्यानरमा निर्माण हुने फिल्म 'जोजो' नेपालबाट छायांकन सुरुहुदै युरोपमा कार्तिक अन्तिम तिर जाने तयारीमा । गएको वर्ष रिलिज भएको फिल्म 'लप्पन...

  • बिनिता लामिछानेको राष्ट्रिय गित "मेरो मन नै नेपाली छ " सार्वजनिक

  • नव गायक तुलसी सिवाकोटीको "मुहार" नामक एल्बम बजारमा

Online Nepali Radio

listen-live-radio

ताजा समाचार

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

लाटाहरु हो ! सिरिया खरानी भैसक्यो !!  (कबिता )

लाटाहरु हो ! सिरिया खरानी भैसक्यो !! (कबिता )

सरकारले तोक्यो सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल

बुद्वकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाए

अफ्रिकामा नेपाली नयाँ बर्ष

अफ्रिकामा नेपाली नयाँ बर्ष

© Copyright SwissNepal.com Pvt. Ltd. All Rights Reserved (swissnepalinfo@gmail.com)