काठमाडौं : नेपाल पत्रकार महासंघले स्थापना गरेको 'कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार' यसवर्ष वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल (वात्स्यायन) लाई दिइने भएको छ। नेपाल पत्रकार महासंघको शुक्रबार बसेको बैठकले १ लाख राशीको पुरस्कार वात्स्यायनलाई दिने निर्णय गरेको हो।पुरस्कार वैशाख २१ गते चितवनमा हुने पत्रकार महासंघको साधारणसभामा प्रदान गरिने महासचिव उजिर मगरले…
सुदन गैरे जब नेपालमा हिट हुने क्रममा थिए l त्यति बेला अमेरिका आए , उनि अमेरिका ,अनि गित नेपालमा , अभिभाबक बिनाका बच्चा जस्ता भए | बीच बीच मा पनि उनले गित सार्बजनिक नगरेका भने होइनन l तर अपेक्षाकृत सफलता भने मिले जस्तो भान हुदैन | यि आदि कारणले हुन…
काठमाडौं,१२ वैशाख– नेपाली चलचित्र 'क्याराभान'का नायक थिन्ले लुण्डुपको आइतबार डोल्पा जिल्लाको फोक्सुण्डोमा मृत्यु भएको छ । उहाँंको घोडाबाट लडेर मृत्यु भएको हो । ७२ वर्षिय थिन्ले दुनैबाट घर फर्कने क्रममा घोडाबाट लडेर हुनु भएको थियो । भीरको बाटोमा घोडाबाट खसेका थिन्ले भीरबाट पल्टदै धेरै तल पुगेको र घटनास्थलमा नै मृत्यु…
चर्चित गायक जोहेब मानन्धरको नयां भिडियो सार्बजनिक भएको छ । थुप्रै श्रोतहरुले मन पराइसकेको यो गीती यल्बम" लालुपाते " अहिले प्रख्यात बन्दै सबको मुख मुखमा झुन्दिएको छ । गीतहरुमाआफ्नै शब्द संगीत भर्ने प्रतिभा भएका गायक जोहेब मानन्धरको यस लालुपाते गीतमा पनि आफ्नै शब्द र संगीत रहेको छ । अहिले सम्म प्राय लालुपाते शब्द राखेर बनेको…
काठमाडौँ : सरकारले साहित्यकार झमककुमारी घिमिरेलाई आजीवन भत्ता दिने भएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले घिमिरेलाई मासिक २५ हजार आजीवन भत्ता दिने निर्णय गरेको हो। यसअघि पर्यटनमन्त्री आनन्द पोखरेलले उनलाई पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको जग्गामा घर बनाइने घोषणा गरेका थिए।झमककुमारी घिमिरे आफ्नो आमाबुबासँग धनकुटाको कचिडे गाउँमा बस्छिन्। दुवै…
काठमाडौं : पत्रकार देवकी विष्टले सुदूर पश्चिममा उन्मूलन भइनसकेको प्रथा देउकीमाथि खोजमूलक डकुमेन्ट्री 'देवकी इन सर्च अफ देवी' बनाएकी छिन्। कानुनले निषेध गरेको प्रथा घट्दै गइरहे पनि निमिट्यान्न नभइसकेको तथ्यलाई उनले डकुमेन्ट्रीमार्फत् आज सार्वजनिक पनि गरिन्। लामो समयदेखि भिजुअल र प्रिन्ट मिडियामा संलग्न रहँदै आएकी देवकीले डकुमेन्ट्रीमा बालिकालाई मन्दिरमा चढाउने…
देश अमेरिका जाने त्यहाँ गएर पढ्ने र कमाउने हरेक नेपाली युवाको सपना हुन्छ । त्यस्तै अमेरिका जाने सपना बोकेका एक युवा कृष्ण (रमित ढुंगाना) पढ्न भनी अमेरिका पुग्छन, त्यहा उनि एक युनिभर्सिटीमा भर्ना हुन्छन । त्यहाँ पढ्दा उनि लगायत बिश्वका अन्य देशका बिद्धार्थीलाई समेत बुद्ध इण्डियामा जन्मेका भनेर पढाईन्छ तर…
हाम्रा एउटा दाई छनअनाथ अंकल केही लेख्यो कि हकार्छनमेरा केटाकेटी उन्कोमा पर्नै दिन्नन सिठ्ठोले सैँतेर लगार्छन मलाई पनि देखी सहन्नन मार्चे राँले जस्तै हेर्छन मेरो मान बढ्यो भने रिसले पुत्ताउछन अजिब गाली थुप्र्याउछन हाम्रा एउटा दाई छन / मैले उनलाई मान गर्छु आत्मियता दर्साउदै हातमा प्रेमको फुल दिन्छु कच्याक कुचुक…
-फिल्मीखबर,चिजकुमार प्रोडक्सन, देबु श्रेष्ठ फिल्मस र मुकुन्द भट्ट फिल्मसको व्यानरमा निर्माण हुने फिल्म 'जोजो' नेपालबाट छायांकन सुरुहुदै युरोपमा कार्तिक अन्तिम तिर जाने तयारीमा । गएको वर्ष रिलिज भएको फिल्म 'लप्पन...