युरोपमा नै चर्चित रहेका गायककार तुलसी सिवाकोटीको ‘ पिपल पाते ओठैले ‘ बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।म्युजिक भिडियोमा प्रवेश ढुंगाना ,अन्जु चौलागाईंको अभिनय देख्न सकिन्छ। दिलिप समनले निर्देशन गरेको भिडियो नेपालमा नै छायांकन गरिएको हो । श्रीराम अधिकारीकोको शब्द संकलन रहेको उक्त गितमा संगीत भने रियाज सिवाकोटीको…
विजय थापा ,वाशिंगटन डिसी डिसीमा नायक भुवन केसीले ड्रिम्स' चलचित्र दर्शक माँझ संगै बसेर हेरेका छन् l आफ्नो सुपुत्र अनमोल केसीले नायकको अभिनय गरेको र केसीले प्रथम पटक निर्देशन गरेको चलचित्र ड्रिम्स जुलाई ३१ तारिख भर्जिनियाको आर्लिंगटनको लोम्यान्स चलचित्र मन्दिरमा प्रदर्शन गरियो lउक्त कार्यक्रममा नायक भुवन केसीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य…
काठमाडाैं– फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ को उपाधि दीपकरत्न बज्रचार्यले जितेका छन्। भूकम्पमा जाँदै गरेको दृश्य क्याप्चर गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर ०७३ घोषित भएको हो।यसैगरीको नभेष चित्रकारको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ' विधामा…
काठमाडौं, साउन १४ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको ऐतिहासिक भोटो जात्रा आज देखाईंदै छ ।रातो मच्छिन्द्रनाथको जिम्मा रहेको भनिएको ऐतिहासिक भोटो ललितपुरको जावलाखेलमा देखाइने चलन छ । बहुमूल्य रत्नजडित भोटो वास्तविक हकदाबी गर्न नआएसम्म मच्छिन्द्रनाथको जिम्मामा रहने भन्ने जलश्रुति छ ।मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने…
पुस्ताको मनमा बस्न सफल गायक तुलसी सिवाकोटीले सामाजिक सन्जाल, इन्टरनेट र युवापुस्तालाई सम्बोधन गरेर रोमान्चक शैलीको म्युजिक भिडियो बजारमा ल्याएका छन । फेसबुक ट्वीटरजस्ता सामाजिक सन्जालको बढ्दो प्रयोग र इन्टरनेटमा साटासाट हुने प्रेमका कुराहरु समावेश गरिएको 'गर्नु गर्यो कलियुगको इन्टरनेटले' रिलिजको केही समयमा नै श्रोताको मन जित्न सफल भएको थियो…
डिसी महानगर क्षेत्रमा लामो समय पश्च्यात नेपालका ख्याती प्राप्त कलाकारहरुको बिशेष प्रस्तुति भएको सांगीतिक कार्यक्रम समर म्युजिकल साँझ हुने भएको छ l कार्यक्रम आगामी जुलाई ३० तारिख शनिबार डिसी नजदिक भर्जिनिया राज्यको अलेक्जेंड्रियामा हुने भएको छ l उक्त ग्रीष्मकालीन संगीतात्मक साँझको आयोजना भिन्तुना अन्तरराष्ट्रियको प्रस्तुति हुनेछ l उक्त सांगीतिक…
म्युजिक भिडियोहरूमा नया पुस्ताहरूमाझ लोप्रिय बनिरहेका मोडल अनन्त अधिकारिको अिभनय रहेको " माया गरे सधैभरी " वोलको गितको नया भिडियो सार्बजनिक भएको छ । अंग्रेजि गित " you are ray of light " बाट मोडलिङ को सुरूवात गरेका अनन्तले अभिनय गरेका सबै भिडियोहरू दर्शकहरूमाझ लोकप्रिय बनिरहेको छ । यो भिडियो…
अमेरिका, एटलान्टा , अमेरिकाको एटलान्टामा सम्पन्न मिस तथा मिस्टर एएनएन २०१६ को उपाधि प्रतिस्ना थापा र तथा आशिष् श्रेष्ठले जितेका छन् l सन् २००८ देखि बाल्टिमोर एएनए सम्मेलन देखि सुरुवात भएको एएनएन फेशन एक्स्ट्राभेगंजा नामक कार्यक्रममा बिशेष आकर्षण रहदै आएको छ l पुरुष ६ र महिला ६ गरि जम्मा…
-अन्तरास्ट्रिय कलाकार मंच,युरोप/ बिगत लामो समय देखि परदेशमा आफ्नो नेपाली कला संस्कृतिको सम्बर्धन र प्रचार प्रसारमा लागिपरेको छ | मंचको प्रमुख कार्यालय अमेरिका र बिश्वभरि रहेका मंचका शाखाहरु महासाखाहरुले बिभिन्न नेपाली कार्यक्रमहरु दर्शक माझ पस्किदै आईरहेका छन् | अन्तरास्ट्रिय कलाकार मंच युरोपले यूरोपमा रहेको नेपाली कलाकारहरुलाई हौसला प्रदान गर्दै…
-फिल्मीखबर,चिजकुमार प्रोडक्सन, देबु श्रेष्ठ फिल्मस र मुकुन्द भट्ट फिल्मसको व्यानरमा निर्माण हुने फिल्म 'जोजो' नेपालबाट छायांकन सुरुहुदै युरोपमा कार्तिक अन्तिम तिर जाने तयारीमा । गएको वर्ष रिलिज भएको फिल्म 'लप्पन...