Print this page

मौलिक गित पल्लो गाउकी ठुली बजारमा ।

 20190611 215045

मिलन  फिल्मस प्रा. लिको  प्रस्तुतिमा   गायक सन्तोस परियारले मौलिक  लोक  दोहोरी  गित  पल्लो  गाउकि  ठुली    यसै साताबाट   साङितिक  बजारमा   सार्बजनिक   गरेका छन । सन्तोष  परियारको  लय/ शब्द  सिर्जनामा  गायक  सन्तोस परियार र  गायिका  गिता देविको  सुमधुर आबाजमा  रेकर्ड  भएको यस   गितको संगीत  सम्योजन  बिस्णु तामाङ्गले  गरेका  हुन।  बिगतमा  झ्यापमा  थिए,   रातो स्याउ  जस्ता  उत्कृष्ट  गित दर्सक  सामु   प्रस्तुत  गरेका   गायक सन्तोसले  यो  पटक भने चर्चित गायिका  लोक गायिका  गिता  देविको संगको  सहकार्यमा  पल्लो गाउको  ठुली  बोलको यो  गित सर्बजनिक   गरे पछि  यतिबेला  चर्चा बटुल्दै  अगाडी  बडिरहेको  रहेको छ  यो  गित ।   मिलन  श्रेष्ठले  निर्देशन  गरेको  यो  गितको म्युजिक भिडियोलाई  मरुभुमी   नारायणले  छायांकन  गरेका हुन । रोशन धितालको  सम्पादकमा  तयार भएको  म्युजिक  भिडियोमा   एलिना, सुदर्सन, संतोष र गितको  अभिनय रहेको छ।
 
लिन्क https://m.youtube.com/watch?feature=share&v=O8vTByLSbyw