Print this page

तुलसीको राम्री बजारमा !! भिडियो सहित !!

46470473 1946904372273085 97134495035031552 n

यूरोपको व्यस्त ठाउंमा बसेर निरन्तर सांगीतिक छेत्रमा लागिपरेका चर्चित गायक तुलसी सिवाकोटीको राम्री गित सार्वजनिक भएको छ । रोशन श्रेष्ठको निर्देशनमा बनेको गित संगीत निरज श्रेष्ठको रहेको छ ।  अद्रिसय कुलुङ्गको शब्द र ओम उप्रेती र बिनिता ओलीलेको अभिनय रहेको गित निकै रोमांन्चिक  र दर्शक,  श्रोताहरुले रुचाउनुहुनेछ भन्नेमा  गायक सिवाकोटी ढुक्क छन् हेर्नुस भिडिओ !!