Print this page

पोर्चुगलका गायक सुर्य तिवारी बिस्तारै बिस्तारै के भन्न खोज्दै छन्

44273396 260393917875647 6314941272016551936 n-2

 

नेपालको तनहुँ स्थायी घर भई विगत ५ वर्ष देखी पोर्चुगलमा बसोबास र व्यावसाय गर्दै आउनु भएका गायक सुर्य तिवारीको रकपप गित बिस्तारै बिस्तारैको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत र स्वर पनि सुर्य तिवारीकै रहेको छ । आधुनिक रक पप मेलडीको यस गितमा माया र पिरतीको शब्द र भाकाहरु गुन्जिएका छन् ।

गायक तिवारीको यो तेस्रो संगीतीक कोसेली हो ।
प्रदेसमा बसेर आफ्नो व्यस्तताको वावजुद पनि गायक तिवारीले गित संगीतलाई समय दिनु भएको छ भने यस रकपप गित विस्तारै विस्तारैको सम्पूर्ण छ्याङ्कन पोर्चुगलको लिजवन, सिन्त्राका साथै युरोपको अन्तिम विन्दु कावोदे रोक्कामा गरिएको छ ।

बिस्तारै बिस्तारैको म्यूजिक भिडीयोको लागी तलको लिङ्क क्लिक गर्नु होला ।

https://youtu.be/KbwK158UXhU