विदेशमा रहेरपनि नेपाली गीतसंगीतलाई निकै नै माया गर्ने गायीका कोपिला दाहाल सुृवेदिको आवाज रहेको ‘म नेपालकी छोरी‘ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । सागर अधिकारीको संगीत तथा गायीका स्वंय कोपिला दाहाल सुवेदिकै शब्द रहेको गीतमा सुदिप सागरको एरेन्जमेन्ट रहेको छ । गीतको भिडियोमा सुरेन बस्यालकोे निर्देशन तथा कोरियोग्राफी रहेको छ । सुरेस राउतको सम्पादन रहेको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन् । भिडियोमा चर्चित मोडल नम्रता सापकोटाको अभिनयलाई देख्न सकिन्छ ।
-भिडियो -